गजल

  सन्धिभक्त शंकर
0 Shares

 

 

 

 

 

 

व्यवस्था फेरियो अभाप खापका खाप हुन्छ
गरिबी जलाउने दुखहरु कै बिघ्न राप हुन्छ

एक दिन भाेकाे पेटले जुलुस निकाल्छ पक्कै
अनि पेट लागेको राज्य सत्ताकाे सखाप हुन्छ

चिसाे ताताे मिलार निदाउने लाई थाहा छैन
हलाे जाेत्ता बारिमा घामकाे कति ताप हुन्छ

नेता ज्यु सरकारि सुबिधा झुपडी भुलेकाे दिन
साेचेनाै है लाल झुपडी मा कति अभाव हुन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार