• आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध

      पाँचथर : मिक्लाजुङ गाउँपालिका -१,सिङ्हाङ निवासी आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध भएको छ । आर्थिक अवस्था न्यून रहका राईको घर निर्माण तथा अन्य व्यवस्थापन सहयोगमा कोरिया लगायत विभिन्न मुलुकबाट ६० हजार दुई सय ५० रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको फाक्तेप युथ क्लबका अध्यक्ष पञ्च कुमार चेम्जोङले...

  • लिम्बुवान मञ्‍च पाँचथरको अध्यक्षमा आङदेम्बे निर्वाचित

    पाँचथर : संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरको अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका छन् । पाँचथरको फिदिममा सम्पन्न लिम्बुवान मञ्चको चौथो जिल्ला अधिवेशनबाट आङदेम्बे अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, निशा लोवा, भिमप्...

  • कम्युनिष्टको लाल किल्ला भत्काउँदै कांग्रेस नेता खडका

    इलाम : इलाममा २५ परिवारले नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । नेेेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।शुक्रबार नेपाली कांग्रेस माइजोगमाई ५ सोयाङ वडा समितिले आयोजना गरेको पा...

  • सिन्धुलीमा किरात धर्म लेखौं अभियानको अन्तरक्रिया

    सिन्धुली : राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न सिन्धुलीमा अभियानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले विभिन्न जिल्लामा समन्वय...

  • जवर्जस्ती करणीका फरार दोषी पक्राउ

    इलाम : जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ फरार रहेका इलामका एक युवकलाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ । इलामको रोङ गाउँपालिका–२, शान्तिपुरका २८ वर्षीय प्रितम राईलाई सुनसरीको धरानबाट पक्राउ परेको प्रहरीले जनाएको छ। लुकिछिपी बसिरहेको अवस्थामा धरानस्थित देउराली प्रहरी पोस्टसँगको समन्वयमा राई पक्राउ परेका हुन् । र...

  • नेपाली ढाका कपडा उत्पादन गर्ने उद्योगहरु संकटमा

    इलाम : अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली ढाका कपडा उत्पादन गर्ने पूर्वी नेपालका उद्योगहरु संकटमा परेका छन् । आधुनिक प्रविधि, स्थानीयस्तरमा कच्चापदार्थ उत्पादन नहुनु र ढाका बुन्ने कालिगढहरुको अभावले ढाका उद्योग संकटमा परेका हुन् । ढाका कपडा उत्पादन गर्ने पूर्वी नेपालका उद्योगहरु संकटमा परेका छन् । कपडा ...

  • सीमानाकाबाट चार महिलाको उद्धार

    इलाम : विदेश पठाइदिने भन्दै भारततर्फ लैजान खोजिएका चार जना महिलालाई पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको छ । रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमानाका फाटकबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।...

  • नेकपा र कांग्रेसका दर्जनौं कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश

    इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र लिम्बुवान परित्या गरी चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । विहीबार जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति इलामले इलाम चोक बजारमा आयोजना गरेको वृहत जनसभा कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्...

  • सडक निर्माणले स्थानीयमा आशा पलाउदै

    इलाम : बर्षौदेखि निर्माण थालिएको झापाको दमकदेखि इलाम पाँचथर सीमावर्ती चिसोपानी पञ्चमीसम्मको सडक निर्माण पूरा नहुदा स्थानीयले सास्ती खेप्नु परेको छ । पछिल्लो समय सडक निर्माणले गति लिए पछि भने स्थानीयमा आशा पलाएको छ । एउटै खोला ६५ ठाउँमा तर्दै यात्रा गर्नु पर्ने बाध्यता खेपेका पश्चिमी इलामका बासिन्दाले सडक निमाणले गति ...

  • सवारी चालक अनुमतिपत्र नवीकरण इलामबाटै

    इलाम : सवारी चालक अनुमतिपत्र नवीकरणको सेवा प्रवाह सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय इलामले एक कार्यक्रमको आयोजना गरी लाइसेन्स नवीकरणको सेवा सुरु गरेको हो । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको टोलिले लाईसेन्स नवीकरण सफ्टवेयरको परिक्षण गरेको थियो । नवीकरण सफ्टवेयरक...