पाँचथर : संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरको अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका छन् ।
पाँचथरको फिदिममा सम्पन्न लिम्बुवान मञ्चको चौथो जिल्ला अधिवेशनबाट आङदेम्बे अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, निशा लोवा, भिमप्रसाद नेम्बाङ र भानुभक्त फियाक निर्वाचि भएका छन् ।
सचिवद्वयमा डिल्ली लावती र सुबास केरुङ निर्वाचित भएका छन् । त्यस्तै अर्थसचिवमा प्रकाश अधिकारी निर्वाचित भएका छन् ।
सचिवालय सदस्यहरुमा योगेस योङ्या, अमिर लिम्बू, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू र यवा नरेश लक्सम निर्वाचित भएका छन् ।
सदस्यहरुमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई, इसिता महेन्द्र, हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, मचिन्द्र थङगम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोस नेम्बाङ, लोकमान सेर्मा, बिकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भिम माङमु, कुमार केरुङ, सन्तोस हाङ्सरुम्बा, भिमप्रसाद नेम्बाङ, सन्तोस हाङ्सरुम्बा, संगम यवा र समीक्षा तुम्बापो निर्वचित भएका छन् ।