• पानी परेपछि किसान खुसीले गदगद !

    इलाम : यो वर्ष लामो समयसम्म पानी नपरेकोले जमिन सुखा भएकोकोले लेकाली आलु, अलैंची मर्न थालेको थियो । धेरै किसानको जमिन सुख्खा भएकोले मकै अझै पनि छरेको थिएन । तर लामो समयपछि पानी परेकोले किसानहरू खुशी भएका छन् । यसरी लामो समयपछि पानी परेकोले प्याङका ओङेल शेर्पा र सोयाङका सुमन बेघाको मन खुशीले थाम्न सकेनन् । त्यसैले उनि...

  • २३ फागुनदेखि ५५ वर्ष माथिकालाई कोभिड विरुद्धको खोप, इलामका ७१ हजारलाई खोप लगाइने

    इलाम : सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको हो । यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्व...

  • लागू औषधसहित इलामबाट चार जना पक्राउ

    वन मुद्धाका ३ सहित पाँचजना फरार अभियुक्त प्रहरी नियन्त्रणमा इलाम : लागुऔषध सेवन गरीरहेको अवस्थामा इलाम सदरमुकामबाट चारजना युवा लागुऔषध सहित पक्राउ परेका छन् । इलाम नगरपालिका ७ फुलगाछीमा डेरा गरी बस्ने पाँचथरका एकजना सहित चारजना पक्राउ परेका हुन् पक्राउ परेका ब्यक्तिबाट ब्राउन सुगर जस्तो देखि पदार्थ ७ सय ५० मिलिग्राम...

  • महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

    धादिङ : एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर ...

  • ताप्लेजुङको दोभान बजारमा आगलागीः दमकल पुग्यो तर आगो अझैं नियन्त्रण बाहिर

    ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको आगलागी अझैं नियन्त्रण बाहिर रहेको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म बजार पसलसहित करिव ४० वटा जलेको र नियन्त्रणको कुनै सम्भवना नरहेको स्थानीय दीपेश कार्की जानकारी दिए। उनले आगो नियन्त्रण गर्...

  • प्रेस संगठन इलामको संयोजकमा पराजुली र सचिवमा ढकाल

    इलाम : नेपाली प्रगतिशील श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको इलाम संयोजकमा रमेश पराजुली र सचिवमा नमीन ढकाल चयन भएका छन् । ६ माघमा सम्पन्न दोस्रो राष्ट्रिय भेला र १५ फागुनमा सम्पन्न प्रदेशको दोस्रो भेलाले प्रेस सङ्गठन नेपाल प्रदेश १ कमिटीको पुनर्गठनबाट पराजुली र ढकालले जिम्मेवारी पाएका हुन् । इलामको सहस...

  • नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

    काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चि...

  • रेडियो नेपालवाणी एफएम संचालक समितिका अध्यक्षमा पाण्डे

    इलाम : शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालवाणी एफएम इलामको नयाँ सञ्चालक समिति चयन भएको छ । सोमबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सर्बसम्मत रुपमा लक्ष्मण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ल...

  • रेडियो नेपालवाणी एफएम इलामको १३ औं वार्षिक साधारणसभा

    इलाम : शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालवाणी एफएम इलामको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सदरमुकाममा सोमबार  सम्पन्न भएको छ । सभाको उद्घाटन संस्था र रेडियो संचालक समितिका संस्थापक अध्यक्ष हिमालय कर्मचार्यले गर । उद्घाटन सत्रमा रेडियो सञ्चाल समितिका अध्यक्...

  • मध्यरातमा सोलुु एफएममा आगलागी, एक करोडको क्षति

    सोलुखुम्बु : सोलु एफएमको कार्यालयमा मध्यरातमा आगलागी भएको छ । सोमवार राति १२:३० बजेतिर सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन । आज बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिन...