• सयौं घर डुवानमा, दर्जनौं बेपत्ता, नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त (फोटोफिचरसमेत)

    काठमाडौं : सिन्धुपाल्चोकमा मंगलबार राति आएको भीषण वर्षाले नदीहरुमा बाढी आउँदा तटीक्षका सयौं घर डुबानमा परेका छन् भने दर्जनौं बेपत्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक संजाल फेसबुकमा मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औं जना बेपत्ता (सम्पर्कमा नआएकाले सम्पर्कविहीन) भएको जानक...

  • फाकफोकथुममा एक जना ५२ वर्षिय पुरुषको लडेर मृत्यु

      इलाम : फाकफोकथुम गाँउपालिका २ कोल्बोटेका ५२ वर्षिय लाल बहादुर राईको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोल...

  • मेलम्चीको बाढीले ५० जना बेपत्ता,घर, रिसोर्ट,पक्कीपुल तहसनहस

      इलाम : सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्र मेलम्चीमा हिंजो रातिदेखी भीषण आउँदा ठुलो जनधनको क्षति पुराएको छ । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। नदी तटीय क्षेत्रमा भएका रिसोर्टहरू र दर्जनभन्दा बढी माछा फर्म बगाएको बताइए...

  • थप ४,१८७ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभ...

  • ” हामी सूर्योदयका युवा ” समुह गठन

    इलाम :  इलामको सूर्योदय नगरपालिका युवाहरुद्वारा "हामी सूर्योदयका युवा " समुह गठन गरिएको छ । नगरपालिकाको १४ वटै वडाहरु समेटि सामाजिक सन्जाल मार्फत अनौपचारिक रुपमा गठन भएको यस समुहलाइ कोरोना महामारीको यो बिकराल अवस्थालाई मध्यनजर गर्दै सोमबार भर्चुअल बैठक बसी समितीलाई पुर्णतया दिइएको हो। युवा समाजसेवी चेतन अधिकारीको अध...

  • मानिसक सन्तुलन गुमाइएकी एक महिलाको दानाबारीबाट उद्दार 

    माई : इलामको माइ नगरपालिकामा वेवारिसे अवस्थामा रहेको एक महिलाको सोमबार उद्दार गरिएको छ । मानव अधिकार मंच नेपाल इलाम र माइ नगरपालिका तथा युवा सशक्तिकरण नगर संजालको सक्रियतामा वेवारिसे महिलाको उद्दार गरिएको हो । इलामको माइ नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकाको सिमानामा केही दिनदेखि देखा परेको महिलाले बाटोमा आवजजा...

  • प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या

    कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् । मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर...

  • पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार

    काठमाडौं :थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो क...

  • असार ७ गतेसम्म पाँचथरमा निषेधाज्ञा थपियो

        पाँचथर : डीसीसीएमसीको सोमबार बसेको बैठकले पाँचथर जिल्लाभर लागु हुनेगरी एक साताका लागि निषेधाज्ञाको समय थप गरेको छ । बैठकले असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो । निषेधाज्ञाको समयमा खाद्यान्न, फलफुल, दुग्धजन्य पसल तथा अत्यावश्यक सेवा प्रदान गर्ने पसलहरु बिहान पाँच बजे...

  • ७६ वर्षको उमेरमा अस्ताए ३८ श्रीमती र ८९ छोराछोरीका घरमुली

      एजेन्सी : भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । ७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् । मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका...