• कोरोना कहरको मारमा गणतन्त्र दिवस

    काठमाडौं : आज गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण सम्झनामा मात्र सीमित हुने भएको छ । अघिल्लो वर्ष पनि कोरोनाका कारण गणतन्त्र दिवसमा औपचारिक कार्यक्रम गर्न सकिएको थिएन । कोरोना महामारीका कारण आमजनताको स्वास्थ्य कसरी जोगाउने भन...

  • नागरिक समाजद्वारा कोरोना रोकथाम प्रभावकारी बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण

    पाँचथर : नागरिक समाजका प्रतिनिधिहरुले पाँचथरमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन अपील गरेका छन् । जिल्लामा निषेधाज्ञा जारी भएको तीन साता वित्न लाग्दासमेत सङ्क्रमण घट्न नसकेकाप्रति चिन्ता ब्यक्त गर्दै उनीहरुले कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणमा भूमिका खेल्न सरकारी, निजी त...

  • फेसबुक अभियान मार्फत घर आईपुगे इलामका सरोज, नेता खड्काले उपलब्ध गराए निशुल्क गाडी

    इलाम : उपचार बापतको पैसा बुझाउन नसक्दा एक हप्तादेखि झापाको विर्तासिटी अस्पतालमा बस्न बाध्य इलामका सरोज गदाल घर आईपुगेका छन् । गत बैशाख २५ गते कोरोना संक्रमण भएपछि उपचारका लागि उनी सो अस्पताल भर्ना भएका थिए ।संक्रमण मुक्त भएका गदालले उपचार बापतको रकम अस्पताललाई बुझाउन सकेका थिएनन् । आर्थिक अभावका कारण अस्पतालमै बस्न...

  • कोभिड संक्रमितलाई इलाम अस्पतालमा प्रसुति सेवा

    इलाम : इलाम अस्पतालले कोभिड संक्रमित महिलालाई प्रसुति सेवा प्रदान गरेको छ । बुधबार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रभु शाह समेतको चिकित्सकको टोलिले इलाम नगर पालिका ११ की महिलाको सल्यक्रिया मार्फत प्रसुति गराएको थियो । इलाम नगर पालिका ११ की एक महिलाकाे परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आर्थिक अवस्था...

  • अस्पतालको बजेटमा पनि पहुँचवालाकै रजगज, जस लिन होडबाजी

    काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालले पाएको बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको पाइएको छ । अर्थ मन्त्रालयले अस्पतालहरुलाई दिएको बजेट धेरैजसो पहुँचवाला नेताको जिल्लामा पुगेको छ । यस्तो बजेट अधिकतम समस्या भएका जिल्लामा भन्दा शीर्ष र पहुँचवाला नेताहरुको जिल्लामा बढी केन्द्रित छ । केन्द्रीय...

  • इलाममा ५२ जना संक्रमित थपिए

    इलाम :पछिल्लो २४ घण्टामा इलाममा ५२ जना संक्रमित थपिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या सात सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा १९ जना, माइ नगरपालिकामा १४, रोङ गाउँपालिकामा १२ जना र सूर्योदय नगरपालिकामा ४, देउमाई नगरपालिमा २ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । इ...

  • स्वावलम्बन इलाम शाखा द्धारा आफ्ना विपन्न ग्राहक सदस्यहरुलाई राहत वितरण

    इलाम :  स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. इलाम शाखा कार्यालय द्धारा आफ्ना अति विपन्न ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको दोश्रो लहरको प्रभावको कारणले नेपाल सरकारले जिल्ला जिल्लामा निषेधाज्ञा गरे सगै ब्यापार ब्यावसाय, यातायातका साधन बन्द हुदा दैनिक ज्याला मजदुरी गरेर आफ्नो ब्याबहार चलाउद...

  • समाचारको प्रभाव : इलामका सरोज गदाललाई घर फर्काउने अभियान सुरु

    इलाम : उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य इलामका सरोज गदाल लाई घर फर्काउने अभियान सुरु गरिएको छ । नयाँबुलन्द डटकममा समाचार प्रकाशन भएलगत्तै सूर्योदय नगरपालिका वडा नम्बर ९ घर भएका गदाललाई केही युवाहरुको पहलमा घर फर्काउनको लागि पहल सुरुभएको संचारकर्मी दिनेश महतले जानकारी दिए । उनी कोरोना संक्रमित भएर झापाको बि...

  • लगातारको निषेधाज्ञाका कारण इलामका किसानकाे प्याज बिक्री भएन

      इलाम : पछिल्लाे केही दिन यता जिल्ला जिल्लामा भएको निषेधाज्ञाले सम्पुर्ण कृषि थोक बजार बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी बिक्रीमा समस्या भएको छ । इलाम नगरपालिका १० जौबारीका गंगा प्रधानले करिव ७५ मन उन्नत जातको प्याज उत्पादन गर्नु भएको छ । लगातार तीन वर्षदेखि अर्गानिक प्याजको खेती गर्दै आउनु ...

  • कोरोनाले आक्रान्त बनाईरहेको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै तीन संगठनले जारी गर्यो बिज्ञप्ती

    इलाम :  नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य, माओवादी केन्द्र संयोजक सोममाया राई सिन्धु र नेकपा एमाले उपाध्यक्ष भक्त केसीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै औषधी, अक्सिजन, अस्पताल–शय्या नपाएर नागरिकहरु रोइरहेको बेला सरकारले निर्वाचन घोषणा गर्नु संवेदनाहिताको उदाहरण भएको बताएका छन् । कोभिड–१९ महामारीको भया...