• ठेकेदारको चरम लापरवाही, फिर्ता हुँदैछ २० करोड

    फिदिम : आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारहरुले चरम लापरवाही गर्दा डेनमार्क सरकारले उन्नती समावेशी आर्थिक विकास मार्फत प्रदान गरेको २० औँ करोड सहयोग फिर्ता हुने स्थितिमा पुगेको छ । उन्नती परियोजना अन्तर्गत कृषि उपजको प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यका साथ पाँचथरमा ८ ओटा सडक आयोजना, पाँच ओटा सडकको डीपीआर तयार पार...

  • पाथीभरा गाईपालन कृषक समूह गठन

    गोबिन्द पौडेल  रोङ : गाउँपालिका वडा नं १ मा गाइपाल्ने किसानहरुको भेलाले पाथीभरा गाईपालन कृषक समूह गठन गरेको छ । याम बहादुर चाम्लिङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा चन्द्रकला सिवाकोटी, सचिबमा इन्द्र अधिकारी र कोषाध्यक्षमा कुन्ता कोइराला चयन हुन भएको छ । वडाध्यक्ष बुध्दि बहादुर ढकालको अध्यक्षता र गोपाल राईको ...

  • शिक्षक महासंघले ज्ञापनपत्र बुझाउने

    गोबिन्द पौडेल इलाम : नेपाल शिक्षक महासंघ जिल्ला समितिको निर्णय अनुसार भोली इलाम दशवटै स्थानिय तहमा ज्ञापन पत्र बुझाइने भएको छ । शिक्षकको पेशागत हक हित रशैक्षिक सुधारका लागि राष्टिय समितिबाट पारित र इलाम जिल्लाको हकमा थप पाच सुत्रिय माग जिल्लाको सबै स्थानिय निकायहरुमा बुझाइने भएको हो ।बिगतमा सरकार र शिक्षक महासंघ बिच भ...

  • गाउँ–ठाउँ चिनाउन पत्रकारिता

    पत्रकार सचित राई अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा वरिष्ठ उपसम्पादकमा कार्यरत छन् । इलामको ‘पावनभूमि’ साप्ताहिकबाट अखबारी पत्रकारिता थालेका राईले विभिन्न सञ्चारगृहमा रहेर पेसागत अनुभव सँगालिसकेका छन् । पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनमा लामो समय काम गरेका उनले ‘सनराइज पोस्ट’ साप्ताहिकमा सम्पादकको भूमिका निर्वाह गरे...

  • विप्लव समूहले एक्साभेटरमा आगलागी

    पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपा...

  • पाँचथरका तीनजना जंगली च्याउ खाँदा सिकिस्त

    पाँचथर : जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान स...

  • समिट बैंकले पाठेघार विरामीलाई गर्‍यो १५ हजार सहयोग

    नयाँ बुलन्द इलाम : समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड हर्कटे शाखाले सुर्योदय नगरपालिकाकी एक पाठेघार विरामीलाई आर्थिक सहयोग सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी समिट बैंकले सुर्योदय नगरपालिका वडा नम्बर ६ की सदस्य इन्द्रमाया गुरुङलाई पाठेघरको अपरेसनका लागि नगद १५ हजार रुपैयाँ उपलब्ध गराएको हो । बैं...

  • ढुङ्गाले लागेर बालक गम्भीर घाइते

    नयाँ बुलन्द इलाम : माथिबाट खसेको ढुङ्गाले लागेर इलामको सिद्धिथुम्कामा एक बालक गम्भीर घाइते भएका छन् । स्थानीय कुङखेलुङ खोलामा माछा मार्ने क्रममा माथिबाट खसेको ढुङगाले लागेर इलामको देउमाइ नगरपालिका ७ सिद्धिथुम्काका १० वर्षीय रन्जित राई घाइते भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राईलाई माछा मार्ने क्रममा भीरबाट खसेको ढुङगाल...

  • बौद्धधाममा सुमो र भेन ठोक्किदाँ चालकसहित ६ घाइते

    नयाँ बुलन्द इलाम : फिकल पशुपतिनगर राजमार्ग अन्तरगत सुर्योदय नगपालिका ३ स्थित बौद्धधाममा दुई सवारी एक आपसमा ठोक्किदाँ ‍‍चालकसहित ६ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजे बिर्तामोडबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे १ ज २०२७ नम्बरको सुमो र बिपरित दिशाबाट आउँदै गरेको मे १ ज २९६८ नम्बरको भेन एक आपसमा ठोक्किँदा दुवै गाड...

  • आफै आमामाथि कुटपिट गर्ने थापाको हत्या, हत्यामा संलग्न दुई जना पक्राउ

    बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृतावस्थामा फेला पारेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहर...