इलाममा ५२ जना संक्रमित थपिए

  नयाँ बुलन्द
245 Shares

इलाम :पछिल्लो २४ घण्टामा इलाममा ५२ जना संक्रमित थपिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या सात सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा १९ जना, माइ नगरपालिकामा १४, रोङ गाउँपालिकामा १२ जना र सूर्योदय नगरपालिकामा ४, देउमाई नगरपालिमा २ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा हालसम्म १८ जनाको संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार