• फेरि बजेटमा राखियो ‘खुवालुङ’ फुटाउने योजना

    काठमाडौं । सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ । ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८/७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको हो । अभियन्ता तथा स्थानीयको चरणब...

  • देशभर थप ४,३६९ जनामा कोरोना संक्रमण, १०९ संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ३६९ जनामा संक्रमण भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विगत २४ घण्टामा देशभ...

  • फाल्गुनन्दमा मृत्यु भएका ६४ वर्षिय एक पुरुषको कोरोना संक्रमण पुष्टि

      पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा ३ राँके निवासी एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान ११ बजेर ३० मिनेटमा ६४ वर्षिय वृद्धको आफ्नै घरमा निधन भएको खबर पाए लगत्तै कोरोनाको शंका गरि स्वास्थ्यकर्मीबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङल...

  • युनियनद्वारा ‘एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

      पाँचथर : नेपाल प्रेस युनियन पाँचथरले शनिबार दिवंगत भएका नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । आइतबार युनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले शोक विज्ञप्ति जारी गर्दै पाँच लाख अक्षय कोष रहने गरी ‘एकराज भण्डारी स्मृति पत्रारिता पुरस्कार’ ...

  • पत्रकार महासंघ पाँचथर शाखाद्वारा उपाध्यक्ष भण्डारीको निधन प्रति शोक विज्ञप्ति जारी

            पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको अल्पायुमै भएको असामयिक निधन प्रति पाँचथर शाखाले शोक विज्ञप्ति जारी गरेको छ । लामो समयदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनु भएका भण्डारीको निधनले नेपाल पत्रकार महासंघ पाँचथर शाखालाई अपूरणिय क्षती भ...

  • पाँचथरका पत्रकार भण्डारीको निधन

        पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिबार निधन भएको छ । हिलिहाङ्ग गाउँपालिका -५ सुभाङ घर भइ हाल फिदिम नगरपलिकामा बस्दै आएका नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष समेत रहेका उनको वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको विर्तामोडस्थित विर्तासिटी अस्पताल...

  • सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन

     काठमाडौं : सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा...

  • फ्रन्टलाइनरहरू असुरक्षित

    काठमाडौं : कोरोना महामारीको दोस्रो लहर देशभरी नै जारी रहेका बेला अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकहरू भने आफ्नो ड्युटीमा निरन्तर खटिएका छन् । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी छ । तर, फ्रन्टलाइनरहरू भने आफ्नो ड्युटीमा छन् । सबैभन्दा जोखिममा र...

  • कोरोना कहरको मारमा गणतन्त्र दिवस

    काठमाडौं : आज गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण सम्झनामा मात्र सीमित हुने भएको छ । अघिल्लो वर्ष पनि कोरोनाका कारण गणतन्त्र दिवसमा औपचारिक कार्यक्रम गर्न सकिएको थिएन । कोरोना महामारीका कारण आमजनताको स्वास्थ्य कसरी जोगाउने भन...