• इलाममा कोरोना संक्रमणको बढ्दो ग्राफ, एकै दिन ९३ जनामा संक्रमण पुष्टि

    इलाम : इलाममा एकैदिनमा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । इलाम नगरपालिकामा ९ महिला र १० पुरूष गरी १९ जना, सूर्योदय नगरपालिकामा ३ महिला र १९ पुरूष गरी २२ जना, रोङ गाउँपालिकामा ५ महिला र १३ पुरूष गरी १८ जना, माङसेबुङ गाउँपालिकामा ७ महिला र ९ पुर...

  • फाल्गुनन्दका एक व्यक्ति पानीमा डुबिरहेको अवस्थामा मृत फेला

    पाँचथर : फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ ,बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्ष...

  • माङसेबुङका २ जनामा कोरोना पोजेटिभ

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा बुधबार २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माङसेबुङ गाउँपालिका १ गजुरमुखीधामस्थित गजुरमुखीधाम सामुदायिक स्वास्थ्य इकाईमा ७ जनाको एन्टिजिन परिक्षण गर्दा २ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका गजुरमुखी...

  • इलाममा आज २९ जनामा संक्रमण पुष्टि

    इलाम : इलाममा आज थप २९ जनामा कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालपकामा १० जना, माइजोगमाई गाउँपालिकामा ७ जना, रोङ गाउँपालकामा ५ जना, सूर्योदय र देउमाई नगरपालिकामा ३-३ जना,  माई नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासनले जनाएको छ । इलाममा संक्रमितको संख्या ३९१ पुगेको छ ।...

  • कोभिड व्यवस्थापन कोषमा सहयोग संकलन

    इलाम : कोरोना संक्रमित हरुका लागि आउने सहयोगलार्ई पारदर्शि रुपमा परिचालन गर्न इलाममा पनि कोभिड व्यवस्थापन राहत कोष खडा गरिएको छ । कोरोना महामारीका क्रममा देश विदेशमा रहेका दाताहरुले पठाएको स्वास्थ्य सामग्री र रकम संकलन गरी आवश्यक्ता अनुरुप राहत प्रदान गर्ने उदेश्यले कोष स्थापना गरिएको कोष परिचालन समितिका निरोज खड्...

  • कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्...

  • चुनाव हारेकालाई थन्क्याउने थलो बन्दा राष्ट्रिय सभाको गरिमामाथि नै प्रश्न !

    काठमाडौं : राष्ट्रिय सभामा रिक्त दुई सदस्य पदका लागि उप–निर्वाचनको चटारोमा निर्वाचन अयोग छ । वागमती प्रदेश अन्तर्गत आयोगले जेठ ६ गतेलाई मतदान मिति तोकेको छ भने जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत रिक्त एक सदस्यका लागि मतदान गराउँदैछ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै तीन दिनपश्चात् हुन गइरहेको...

  • इलाम नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोनाबाट मृत्यु

    इलाम : कोरोना भाइरसबाट संक्रमित इलाम नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वा...

  • समीर र सीताको सिम्रा पुल सार्वजनिक ।

    तेह्रथुम, जेठ बहु प्रतिभाका धनि गायक समिर सिंगक र सुमधुर स्वरकी धनी गायिका सीता सिंगकले कोरोना सन्त्रासको बेला संगित पारखिहरुका लागि ‘सिम्रापुल तरी’ बोलको गित श्रोता सामु ल्याएका छन् । आफ्नो जन्म जिल्ला तेह्रथुम र मायालुको गाउँ पाचथरको केहिभागलाई सप्रेम व्याख्या गरेर गितकार राम सिङ्गक द्वारा लेखित शब्दलाई गित तयार ग...

  • घट्न थाल्यो कोरोना संक्रमित संख्या, बढ्दै निको हुने दर

    काठमाडौं : नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको स...