• भुटानी राजालाई शरणार्थीको पत्र

    नयाँ बुलन्द झापा : नेपालका दुई वटा शिविरमा बस्दैआएका शरणागत भुटानीहरुलाई स्वदेश फर्काउन माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापन– पत्र पठाएको छ । सन् १९९० देखि शुरुवात भएको दक्षिण भूटानीहरुको समस्याले अव पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै...

  • बाबुको मृत्युकाे खबरले घर फर्किएकी छाेरी दुर्घटनामा

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका- ५ लखनपुर झापा घर भएकी विष्णु माया तुम्राेक (३९) मलेसिया एयरपोर्ट दुर्घटनामा परेकी छिन । नेपालमा आफ्नो बाबु खियाउसबुङ्गेको अचानक् मृत्युको खबरले दुखी भएकि लकन्पुर-५ (साविक-१) झापा की बिष्णु माया तुम्रोक कम्पनी बाट बल्लतल्ल १ महिनाकाे छुट्टी मिलाएर १५ तारीख डिसेम्बर दिन नेपाल फर्...

  • दक्षिण कोरियामा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

    काठमाडौं : दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् । राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेक...

  • गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

    काठमाडौँ : मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल स...

  • इलामका टेकनाथ युएईमा सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

    उमाकान्त पाण्डे युएई : ‘मोबाइल बिग्रियो, अब नयाँ मोबाइल किनेर फोन गर्छु’ भनेका श्रीमानले ११ महिना बित्दा पनि फोन नगरेपछि दिक्षा आचार्य आत्तिनु भएको छ । ‘तलब पनि दुई महिनामा मात्र आउँछ मेरो मोबाइल बिग्रिएको छ; साथीको फोन बाट गरेको भन्नुभएको थियो त्यसपछि फोन गर्नुभएन,’ रोजगारीका लागि युएई गएका दिक्षाका श्रीमान् टेकनाथ आच...

  • दुई देशका प्रधानमन्त्रीलाई शरणार्थीको पत्र

    नयाँ बुलन्द झापा : नेपालमा रहेका भुटानी शरणार्थीहलाई स्वदेश फिर्तीका लागि पहल गर्न माग गर्दै यहाँका शरणार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र पठाएका छन् । भुटान राष्ट्रिय मेलमिलाप समितिका अध्यक्ष कृष्णविर तामाङले सोमबार विज्ञप्ति जारी गरि दुवै देशका प्रधानमन...

  • वडा अध्यक्षमा ४ मतले हारेपछि राजेन्द्र कतार पुगे

    सुजता सुनुवार इलाम : ‘ऊबेला अहिलेको जस्तो आमसभा हुन्नथ्यो, एक पार्टीका मानिसले अर्को पार्टीकालाई आरोप लगाउँदैथे,’ इलाम नगरपालिका ४ का राजेन्द्र निरौला २०५४ मा भएको स्थानीय चुनावको सम्झना गर्दै भन्छन्, ‘त्यसबेला आमसभामा भाषणको विषयवस्तु हुन्थ्यो, कसरी गाउँको विकास गर्ने ।’ राजेन्द्र ०५४ मा भएको स्थानीय चुनावमा साविक बर...

  • मस्तिष्कघात पीडितलाई सहयोग

    जापान : आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान न...

  • दक्षिण कोरियामा कियाचुको संगठन बिस्तार

    नयाँ बुलन्द दक्षिण कोरिया : लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुङ चुम्लुङ ( कियाचु ) दक्षिण कोरियाले त्यहाँ आफनो संगठन बिस्तार गरेको छ । चुम्लुङले हालै गजे,बुसान,मासान,किम्हे,छाङ्वन,हामान, जिन्जु,र्मियाङ,याङ्सान लगायतका क्षेत्रमा कार्यरत याक्थुङ समुदायहरुलाई समेटेर त्यहाँ क्षेत्रीय शाखा बिस्तार गरिएको जनाएको ...

  • माङसेबुङ गोल्डकपलाई इलाम समाज हङकङको सहयोग

    नयाँ बुलन्द माङसेबुङ : किरातीहरुको महान चार्ड उधौंली (चासोक तङनाम/साकेला/चासुवा/फोलस्यादर)को अवसमा आयोजजन हुन लागेको प्रथम माङसेबुङ गोल्ड कपलाई इलाम समाज हङकङले आर्थिक सहयोग गर्ने भएको छ । इलामको माङसेबुङ गाउँपालिका–२ स्थित सुनुयुमा विकास संस्थाको आयोजनामा हुन लागेको प्रतियोगीताका लागि इलाम समाज हङकङले सहयोग गर्ने भएको...