• विश्वभरका इलामेलीहरुको भेला शनिबार हुँदै

    इलाम : विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने लगायतका उद्येश्य राखेर विश्वभरका इलामेलीहरुको भेला शनिबार हुँदैछ । जिल्ला समन्वय समिति इलामको संयोजनमा भर्चुअल माध्यमबाट शनिबार साँझ साढे ५ बजे हुने विश्व इलामेली भेला गर्न तयारीलाई तिब्रता दिइएको छ । सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर...

  • युकेबाट विशाल केरुङ्लाई आर्थिक सहयोग

    पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० याङ्नाममा विशाल केरुङ उपचारार्थ संकलित आर्थिक सहयोग हस्तान्तरण भएको छ । आइतबार वडा कार्यालय खलंगाटारमा प्रवास युकेमा रहेका चुडाकर्ण थाम्सुहाङ, अरुण जबेगु, होमप्रकाश जबेगु र नरप्रसाद थाम्सुहाङको पहलमा संकलित १ लाख ८० हजार २ सय रुपैयाँ रकम बिरामी विशाल केरुङलाइ हस्तान्तरण...

  • संसारकै महङ्गा ५ भवन

        संसारमा एकभन्दा एक सुन्दर र महङ्गा भवन छन् । संसारमा भएका यस्ता भवनहरुका आर्कषण के हुन् त भन्ने धेरैलाई चासो हुन्छ । संसारका चर्चित भवनहरुमध्ये ५ चर्चित भवनहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।   १. अबराज अल–बैत :  साउदी अरबको मक्कामा रहेको ‘अबराज अल–बैत’ नामको यो भवनमा १२० तला रहेक...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    इलाम : विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ । गएकाे २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५...

  • मेस्सी प्रशिक्षणमा फर्किए, कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौैं : बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् । उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।  बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्...

  • भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरसको संक्रमणबाट निधन

    एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ८४ वर्षीय मुखर्जीको भारतको नयाँ दिल्लीस्थित आर आर अस्पताल दिल्ली केन्टमा उपचारका क्रममा आज बेलुकी निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्मी अस्पतालमा भर्ना भएर मस्तिष्कको शल्यक्रियाको तयारी गरिरहेको समयमा मुखर्जीलाई कोरोन...

  • बाढी पीडित शेर्माको घर निर्माणका थप १ लाख प्राप्त

    झापा : विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्रदान गरेको हो । आइतबार एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट हरप्रहरन्यूक...

  • एनआरएनको पहलमा जापानमा रहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

        पाँचथर : गैरआवासीय नेपाली संघ (NRN)जापानको समन्वयमा आईएचएनओ (IHNO) ले वितरण गर्ने छात्रवृत्तिको लागि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गर्ने भएको छ । जापानमा रहेका नेपाली  विद्यार्थी मध्ये जम्मा ५० जनालाई प्रदान गरिने उक्त छात्रवृत्तिको आवेदन सेप्टेम्बर १६ सम्ममा (IHNO)को ठेगनामा पोष्ट गरिसक्नुप...

  • भारतमा कोरोनाबाट ५० हजारकाे मृत्यु

    काठमाडौं : भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ सय ४१ जानाको मृत्यु भएसंगै हालसम्म भारतमा यसबाट मृत्यु हुनेको संख्या ५० हजार ९ सय २१ पुगेको छ । यस्तै गत २४ घण्टाको अवधिमा ५७ हजार ९ सय ८२ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या पनि २६ लाख ४७ हजार नाघ...

  • अयोग्य भएको आरोप लागेपछि प्रधानमन्त्रीद्वारा राजीनामा

    काठमाडौैं :  लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् । उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आधिकार...