युकेबाट विशाल केरुङ्लाई आर्थिक सहयोग

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० याङ्नाममा विशाल केरुङ उपचारार्थ संकलित आर्थिक सहयोग हस्तान्तरण भएको छ ।

आइतबार वडा कार्यालय खलंगाटारमा प्रवास युकेमा रहेका चुडाकर्ण थाम्सुहाङ, अरुण जबेगु, होमप्रकाश जबेगु र नरप्रसाद थाम्सुहाङको पहलमा संकलित १ लाख ८० हजार २ सय रुपैयाँ रकम बिरामी विशाल केरुङलाइ हस्तान्तरण गरिएको हो ।

बिगत एक दशक यता ‘क्यालट’ नामक रोगबाट पिडित केरुङ्लाइ प्रवाश प्रतिनिधि रमेश थाम्सुहाङ र वडा अध्यक्ष बिना थाम्सुहाङले संयुक्त वितरण गरेका थिए ।

फिदिम १० को वडा कार्यालय, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमिति लगायतले बिशाल केरुङ उपचारार्थ सहयोगको याचना गरेपछि संसारको विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ ।

लकडाउनको मध्यनजर गर्दै अपरेसनको लागि ठूलो अस्पतालमा लाने तयारी गरिएता पनि आर्थिक अभावले गर्दा रोकिएको विशाल केरुङ बचाउ अभियान आर्थिक समितिका संयोजक सागर केरुङ्ले बताए ।

विशाल केरुङ उपचारार्थ प्रवास युकेद्वारा सहयोगीहरुको नामावली यस्तो रहेको छ ।

बिष्णु/कविता सेरेङ जबेगु – £50.00

चुणाकर्ण थाम्सुहाङ – £35.00

नरप्रसाद थाम्सुहाङ – £35.00

होमप्रसाद जबेगु – £35.00

अरुण जबेगु – £35.00

भगिरथ जबेगु – £35.00

सुर्य जबेगु – £35.00

भीष्म जबेगु – £35.00

सुनिल जबेगु सुब्बा – £25.00

दिपक तुम्बापो – £25.00

प्रदीप केरुङ – £25.00

जयकुमार केरुङ – £25.00

खेसेहाङ जबेगु – £25.00

बद्री योङ्या – £25.00

सुकमाया योङ्या थाम्सुहाङ – £25.00

एरिना केरुङ पुन – £25.00

इङ्वाहाङ जबेगु – £25.00

गेहेन्द्र थाम्सुहाङ – £25.00

देविका लिम्बू अमृता – £25.00

बिना राई येक्तेन – £25.00

जोशना तुम्बाहाम्फे – £21.00

सुरेशकुमार थाम्सुहाङ – £21.00

शान्ति याक्थुङमा – £21.00

जयन्द्रबिक्रम थाम्सुहाङ – £21.00

डिल्लि जबेगु – £21.00

रुद्र चेम्जोङ – £20.00

टिकाकुमारी बेघा – £20.00

साङ्सेहाङ जबेगु – £20.00

भिम जबेगु – £20.00

थुम्बिरमान जबेगु – £20.00

नरबिर आङ्बो – £20.00

इन्द्रमाया लिम्बू – £20.00

कृष्णकुमार हेम्ब्या – £15.00

कुलप्रसाद थाम्सुहाङ – £15.00

नर थाम्सुहाङ(मेमेङ) – £15.00

भक्ती आङ्देम्बे – £15.00

टेक सुहाङ – £15.00

जहरमान आङ्बो – £15.00

पुष्पकुमारी जबेगु – £15.00

सुबास यक्सो – £15.00

रेखा निङ्लेकु राई – £15.00

कविता निङ्लेकु मादेन – £15.00

नुमा निङ्लेकु येक्तेन – £15.00

सुजन निङ्केकु – £15.00

बिजय लाबुङ – £15.00

तेज योङ्हाङ – £15.00

सरला/धन काम्बाङ – £15.00

लता योङ्हाङ/सरोज केदेम – £15.00

शसिकला जबेगु तुम्बापो – £15.00

अम्बिकामाया योङ्या – £12.00

शसिकला तुम्बाहाम्फे – £11.00

एम्पि चेम्जोङ – £11.00

छवि सेलिङ – £11.00

मिना लक्सम – £10.00

तारादेवी फागो – £10.00

लोकेन्द्र तबेबुङ – £10.00

मिथु गुरुङ – £10.00

सविता केरुङ योङ्हाङ – £10.00

रत्नकुमारी कन्दङ्वा – £10.00

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार