• ट्रम्प र वाइडेनबीच कडा प्रतिश्पर्धा, जित सुनिश्चित भएको दुबैको दावी

    अमेरिका : विश्व भूराजनीतिमा विशेष भूमिका खेल्दै आएको अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ । अमेरिकी समयानुसार, बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट...

  • कसले बुझ्लान् ह्वाइट हाउसको साँचो ?

    काठमाडौं : नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प दोस्रो कार्यकालका लागि र पूर्वउपराष्ट्रपति जोजेफ आर. बाइडेनबीच चुनावी भिडन्त हुँदैछ । अमेरिकी राजनीतिका विश्लेषकहरुले यो निर्वाचन राष्ट्रपति ट्रम्पका लागि निर्वाचन भन्दा बढी जनमत संग...

  • साँस्कृतिक सहिदहरूलाई सम्झँदै अभियन्ताहरू

    लन्डन (यूके) : आदिवासी जनजाति समुदायको मौलिकताको पक्षमा विद्रोह गर्दा सहादत प्राप्त गरेको भन्दै यूकेका अभियन्ताहरूले रामलिहाङ र रिदामा आठपहरियाको स्मरण गरेका छन् । १५४ औँ रालिहाङ र रिदामा स्मृति दिवसका अवसर पारेर अभियन्ताहरूले उनीहरूलाई सम्झेका हुन् । तत्कालीन जङ्गबहादुर राणाको शासनकालमा धनकुटाका रिदामा र रामलिहाङ आ...

  • भारतमा ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

    एएनआई : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४...

  • विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व

    केन्ट (बेलायत) : बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले साहित्यकार विजय हितान मगरको अध्क्षतामा तेस्रो कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा थिर थापा मगर, सचिवमा अमित थेवे, सहसचिवमा लाहाङ चेम्जोङ, को...

  • पाँचथर युवा संजालद्वारा बिरामीलाई आर्थिक सहयोग

    पाँचथर : पाँचथर युवा सन्जालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ । पाँचथर जिल्ला भित्र आईपर्ने बिभिन्न सामाजिक तथा आर्थिक समस्यामा परेका पाँचथरबाँसीको हकहित र अधिकारको लागि बिश्वभरि छरिएर रहेका पाँचथरबाँसीलाई एकिकृत गर्दै जिल्लामा आन्तरिक समस्या समाधानार्थ स्थापना गरिएको पाँचथर युवा संजालले ...

  • सयपत्री मिडिया ग्रुप प्रवासद्वारा श्रेष्ठलाई साढे ६६ हजार सहयोग

    इलाम : सयपत्री मिडिया ग्रुप प्रवास नेपालले पाँचथरको तुम्बेवा गाउँपालिका हाङगुमका विरामी सरस्वती श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । ४ वर्षअघि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा उपचार नगरी थला परेकी पीडित श्रेष्ठलाई ६६ हजार ५ सय ७८ रुपैयाँ सहयोग गरेको हो । बुधबार युटुब च्यानल राम्रो नराम्रो कुरा चौतारी टिभीका श्याम कुलु...

  • माई नगरपालिका २ का क्यान्सर पीडित केरुङलाई आर्थिक सहयोग

    माई : ईलामको माई नगरपालिका २ रातेखाडीका क्यान्सर पिडित हरीप्रसाद केरूङलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । लामो समदेखि क्यान्सर पीडित भई भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेका केरुङको थप उपचारका लागि ईलामेली जनसम्पर्क मञ्च मलेसियाले ६० हजार रुपैयाँ सहयोग गरेको हो । संस्थाका स...

  • सुरक्षित आप्रवासन सम्बन्धी सचेतना अभिवृद्धि हुँदै

    इलाम : इलामका जनप्रतिनिधिहरुले जिल्लामा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले सुरक्षित आप्र्रवासन सम्बन्धी सचेतना अभिवृद्धि हुँदै गएको बताएका छन् । परियोजना संचालित इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा आयोजित स्थानीय जनप्रतिनिधिहरुको अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरुले त्यस्तो बताएका हुन् ...

  • दक्षिण कोरियामा घट्दैछ कोरोना संक्रमण

    सउल : दक्षिण कोरियामा मध्य अगस्टदेखि शुरु भएको दोश्रो लहरको कोरोना भाइरस संक्रमण विगत २ हप्तादेखि लगातार कम हुँदै गएको छ। कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार नयाँ संक्रमित थपिने क्रम लगातार ३ दिनदेखि १ सयभन्दा कम छ । गएको २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिए सँगै कोरियामा हालसम्म कुल संक्रमितको संख्या २३ हजार...