• गोरखापत्रको बहुभाषिक पृष्ठः सबै भाषाभाषीको हुनुपर्छ

    नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैन...

  • मुटु रोगीहरुः खाने कुरामा ध्यान दिए आयु बढ्छ है !

    मुटु (ह्रदय) रोग सम्बन्धी अध्ययन गर्ने एक संस्था ‘वल्र्ड हेल्थ फेडरेसन (डब्लुएचएफ)’ का अनुसार विश्वमा वर्षेनी दुई करोड २० दशमलब पाँच मिलियन मान्छेहरु मुटु (ह्रदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण मर्ने गरेका छन् । स्मरणीय छ्, यो तथ्यांक दुई वर्षअघि अर्थात् सन् २०२१ सम्मको हो । त्यसरी मुटु (ह्रदय) रोग ‘...

  • किन नेपाल आउँदैनन् खर्चिला चिनियाँ पर्यटक ?

    हो, नेपालमा मात्रै किन खर्चिला चिनियाँ पर्यटकहरुक आउँदैनन् ? अब हामीले यस विषयमा गम्भीर भएर विचार-विर्मश गर्नुपर्ने देखिन्छ । हुनत कम खर्च गर्ने चिनियाँ पर्यटक नै किन नहोस्, त्यस्ता चिनियाँ पर्यटकहरु सन् २०१९ को डिसम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारी पछि ९२-९३-९४ देखि ९७-९८-९९ प्रतिशत कम मात्रै नेपाल भ्...

  • आजको साहित्यः सन्देश देउ नयाँ वर्ष..

     नयाँ वर्ष तिमीले यो सन्देश देउ देश लुट्ने लुटेरालाई सखाप पारी देउ गरीब जनतामा  शान्ति ल्याउ मुहारमा हाँसाे देउ रित्तो हुन लाग्यो देश युवा बिदेशीएर खोई? बुझेको तिमीले नर पिशाचलाई जन्म भुमिको अस्मिता बार, बार लुटे यो बर्ष तिमीले लुट्न नदेउ बदलामा छानीछानी यमराजले झै  तेलमा भुट फेर...

  • व्यवस्था फेरियो, अवस्था फेरिएन इन्द्र बहादुरको

    बि.सं. २०१६ सालमा इलाम जीतपुरमा जन्मिएका हुन इन्द्र बहादुर लिम्बू अर्थात कान्छा दार्इ । आउदो २०८१ को नयाँ सालसँगै ६५ बर्षमा हिड्दैछन् । जन्मदै दृष्टिविहिन कान्छा दार्इ उमेर बैसमा भने बाँसको लौरीको भरमा झिसमिसेमा नवमी बजार पुगी सक्थे । कहिले काँही बजारमा ढिलो उठ्ने पसलेलार्इ रङ्ग चिया पकाउ भनी उठाउथे । प्राय नवमी बजार...

  • बढेको अलैँचीको भाउ र किसानका खुसी !      

    हाम्रो देश नेपाल भूगोलको आधारमा विश्व कयौं देशसँग तुलना गरेर हेर्दा धेरै सानो छ भन्दा फरक पर्दैन । किनभने भूगोलविदहरुका अनुसार नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको छ । त्यसो भए तापनि नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन-स्रोतहरुमा विश्वका कयौं देशहरुभन्दा धनी रहेको छ । त्यसम...

  • को हुन् भूपध्वज, किन भड्कियो, उनको आत्मा ?

    केही समयअघि छहरा साप्ताकिको प्रिन्ट संस्करण र अनलाईन संस्करणमा कुलुङ समुदायमा सुरुका अगुवा र पछि आप्mनै कारणले गर्दा बाटो हगुवा हुनु, बन्नु भएका भूपध्वज-भुपधोज बूबू दाजूले नक्कली नाम (त्यो पनि फरक फरक नाम) मा दुई लेख लेख्नु भएको थियो । र, भूपध्वज बूबूको नक्कली नाम रहेको छ, धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ र डा. बीबी...

  • पर्यटनः सिंगापुरबाट केही सिकौं

    हुनत सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् ! खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्...

  • इलामकी अजया खत्री पूर्वी स्टार सिजन वानको टप-१० भित्र, अगाडी बढ्न सहयोगको अपिल

    इलामः धरानबाट संचालन भईरहेको पूर्वी स्टार सिजन वानको गायन प्रतियोगितामा इलाम फाकफोकथुम १ तमाखेकी अजया खत्री टप-१० मा पुगेकी छिन् । आफ्नो ११ महिनाको छोरी काखमा लिएर गत पुस १० गतेबाट ११३ जना प्रतिस्पर्धीसंग डिजिटल तीन राउण्डदेखि हालसम्को लाईभ राउण्डसम्म आइपुगेर टप-१० भित्र पर्न सफल भएकी हुन् । अब टप-५ मा पर्न उनलाई भ...

  • फरक देशमा पर्यटनबाट जिडीपीमा फरक योगदान

    हो, विश्वका विभिन्नि देशमा पर्यटनबाट उनीहरुको देशको ‘कुल ग्रार्हस्त उत्पादन’ अर्थात् ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) मा फरकफरक योगदान रहेको देखिन्छ । हुन पनि अहिले विश्वमा १९५ वटा स्वतन्त्र र अरु देशको छाता मुनी रहेका १५ वटा स-साना टापु देशहरु गरेर २२० वटा देश रहेको मानिन्छ । ती २२० देशहरुमध्ये केही देशको जीडीपीमा पर...