केन्ट (यूके) : बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पु¥याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले जनाएको छ ...
रंग विविध
-
-
रवि सेर्माको निर्देशनमा ‘अन्दङ फुङ’ (भिडियो सहित)
तेह्रथुम, लिम्बु चलचित्र निर्देशनमा ख्याती कमाएका निर्देशक रवि सेर्मा द्धारा निर्देशित लिम्बु पालाम ‘अन्दङ फुङ’को म्यूजिक भिडियोलाई दर्शकले औधी मन पराएका छन् । गायक सुमन सानु कुरुम्बाङ र निरन्ता नेम्बाङको सुरिलो आवाजमा रहेको यस पालामको म्यूजिक भिडियोलाई दर्शकहरुको रोजाईमा परेको हो । लिम्बु संस्कृतीलाई मुख्य कथावस्त...
-
पूर्वको रमणीय इलाममा धमाधम छायांकन हुँदै ‘कृष्ण–लीला’
इलाम : प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को छायांकन पूर्वको रमणीय इलाममा सुरु भएको छ । दीपक वलीको निर्देशन रहेको फिल्मको गत शुक्रबारबाट पूर्वी नेपालको झापा हुँदै इलामका बिभिन्न रमणीय स्थानमा सुटिङ भइरहेको छ । सस्पेन्स लभस्टोरी फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीतबाट सुरु गरिएको जानक...
-
याद उस्दिनको
उनको - मेरो याद उस्दिनको- हो वाफ संगै उडेको मन वादल जस्तै, - वादल संगै हुन त यी वादलहरु- पानी पार्नका लागि मात्र आउदैनन थाहा छ, जीवनमा रंगहरु भर्न पनि आउछन भलै, त्यहा इन्द्रेणिको उन्माद नहोला तरंग भने उस्दिनकै लिएर आउछ तेसो त, वादल कुल्चेर आकाश छोइन्न हेरेर पानी, समुद्र तरीन्न किनकी, तारा र जुनमा फरक छ...
-
कविताः दंग छौ है तिमी ?
तिम्रो लामो बलिदान तिमीलाईनै घाँडो भएको देख्दा, तिम्रा मुटुका ढुकढुकीहरु तिमीले आफै सुन्न नसक्दा, खै कहाँ होला सपुतहरुले स्वर्ग जाने बाटो, आखिर सबै निमिट्यान्न पारेर दंग छौ है तिमी ? आफ्नै नामको भजनले इश्वर प्रशन्न हुने भए, किन चाहिन्थे होला भक्तराजहरु यहाँ ? तिमी आफैले भगवान जन्माउन सक्ने भए, किन छट्पटाउछिन...
-
शिशिरको नाङ्गो बोट (कविता)
हिउँदमा उजाड भएको शिशिरको नाङ्गो बोट हाँगाबाट खसालिरहन्छ फुलहरु र हृदय बिच्छ्याइरहन्छ बाटोहरुमा सिरेटोको धारिला पाइतालाहरु परेडको सिठ्ठि फुक्दै कुल्चँदै हिँड्छ कोपिला ओँठहरु तुँवालोको सिग्रेट पिएर धुँवा उँडाउदै हिड्छ हावाहरुमा बतासहरु आँखामा पट्टि बाँधेर ताण्डव नाँच्दै हिड्छ पतिङ्गरहरुमाँझ आकासको...
-
समदर्शी पत्रिकाद्वारा लघु चलचित्र ‘मदिरा’ निर्माण (भिडियो सहित)
झापा : दमक झापाबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको टिमले लघु चलचित्र मदिरा निर्माण गरेको छ । सोही पत्रीकाले संचालन गरेको युटुव च्यानल समदर्शी टि.भि मा अप्लोड गरिएको लघुचलचित्र मदिरा-मदिरा विरुद्धको अभियान स्वरुप निर्माण भएको जनाइएको छ । संचारकर्मी देशराज नेम्बाङ्को लेखन तथा निर्देशन रहेको सो लघुचलचित्रमा कलाकारहरु...
-
देउ कृष्ण देवानको ‘फुङमिम’ सार्वजनिक (भिडियो सहित)
इलाम : कलाकार निर्माता तथा निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा लिम्बू कला संस्कृतिमा आधारित पाःलाम ‘फुङमिम’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । बिक्रम येक्तेनको शव्द तथा लय संकलनमा गायिका शािन्तमाया नाल्बो, कृष्णकला आङबुहाङ र गायक बिक्रम येक्तेन, देवेन्द्र हुक्पा चोङबाङको आवजमा सजिएको पाःलाम ‘फुङमि...
-
छठ पर्व शुरु, आज नहाय–खाय विधि
काठमाडौं : आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई...
-
पूर्वकै लोकप्रिय पूर्वाञ्चल दैनिक २६ वर्षमा प्रवेश
इलाम : पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस क...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 93
- Next Page »











































