• भीम चेम्जोङको ‘स्याउलीको पातमा’ म्युजिक भिडियो सार्वजनिक

    पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ निवासी गायक तथा अभिनयकर्ता भीम चेम्जोङले “स्याउलीको पातमा” म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विगत एक दशकदेखि संचारकर्ममा समेत लागेका चेम्जोङ्को आवाज,बुद्धराज लिम्बुको सङ्गीत र सागर केरुङको गीतमा शब्द रचना रहेको छ । आधुनिक लोक प्याटर्नमा आधारित गीतको म्युजिक भिडियो प्र...

  • बिष्णु ईङनामको ‘आमा’ !

    तेह्रथुम, चैत्र गितकार बिष्णु ईङनामको ‘आमा’ बोलको गित सार्वजनिक भएको छ । बर्षौ देखी आमा संग बिछोडिएको दुखान्त वेदनालाई समेटिएको यसको गित चर्चित गायिका रचना रिमालले गाएकी छन् । अबोध बच्चालाई हुर्काउन आमाले गरेको त्याग र योगदानको चर्चा भएको यो गितमा मविन्द्र राईको संगित रहेको छ । रोजगारीको सिलसिलामा हङकङमा रहनु...

  • त्रिभुवन र सोनाको जोडी चोःलुङ पार्कमा

    फागुन, ४ तेह्रथुम । समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बुले कलाकारिताको यात्रा तय गरेका छन् । बिगत लामो समय देखी हङकङमा कार्यरत लिम्बुले हालै ‘चोःलुङ पार्क’ बोलको म्यूजिक भिडियो खेलेका छन् । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गितबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन् । प...

  • प्रदेश प्रमुख खापुङको उपस्थितीमा स्रष्टा तथा साधकलाई सम्मान

    विराटनगर : प्रदेश १ का प्रमुख परशुराम खापुङको उपस्थितिमा चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साधकलाई सम्मान गरेको छ । विराटनगरस्थीत मोरङ व्यापार संघको हलमा सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेम खत्री, प्रा.डा.माधवप्रसाद पोखरेल, कलाकार विजय थापा, समाजसेवी डा. मदन राई, बालकलाकार प्रित आचार्यलाई नगदसहित सम...

  • पाँचथरका ऐतिहासिक स्थलमा ‘मिक्किफुङ्’ म्युजिक छायांकन

      पाँचथर: लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायांकन सम्पन्न भएको छ। पाँचथरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ,साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । याक्थुङ फ्लिम्सद्वारा निर्माण भएको गीतमा शब्द रचना निर्देशक केर...

  • फाल्गुनन्दमा कानुनी सचेतना कार्यक्रम

    पाँचथरः फाल्गुन्नद गाउँपालिका भित्रका सात वटै वडामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आर्थिक सहयोगमा नामसामी लेखापढी कानून व्यावसायी एसोसिएसन पाँचथरको आयोजनामा माघ ९ गतेदेखि शुरूवात गरिएको सचेतना मंगलबार सम्पन्न गरिएको हो । कानुनको बर्खिलाप गरेमा अनिवार्य सजाय र कैद हुन्छ भन्ने प्रष्ट जानकार...

  • एकिकृत अखिल नेपाल शिक्षक संगठन फाल्गुनन्दको अध्यक्षमा नेम्वाङ

      पाँचथर: एकिकृत अखिल नेपाल शिक्षक संगठन फाल्गुनन्द गाउँपालिकाको प्रथम अधिवेशनबाट खड्क प्रसाद नेम्वाङ अध्यक्षमा चयन भएका छन् । अधिवेशनले नेम्वाङको नेतृत्वमा ११ सदस्यीय पालिका समिति गठनसंगै वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महिला उपाध्यक्ष,सचिव,सहसचिव र अर्थ सचिवमा क्रमश : महानन्द खतिवडा,भरतसिंह चेम्जोङ,रन्जिता ...

  • मिक्लाजुङमा किवी प्रशोधन तालिम समापनसंगै फलफूल प्रशोधन उद्योग उद्घाटन

    पाँचथरः मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर १ खान्द्रुङमा सात दिने किवी प्रशोधन तालिम समापनसंगै सनम फलफूल प्रशोधन उद्योग मंगलबार उद्घाटन भएको छ । घरेलु तथा साना  उद्योग कार्यालय,पाँचथरको आर्थिक वर्ष ०७८/७९ को वार्षिक कार्यक्रम अनुसार ‘स्वदेशी उद्यम र उत्पादनःदिगो औधौगिक पुनरुत्थान’ भन्ने नारा सहित यस वडामा एक हप्ते...

  • सञ्जय तुम्बाहाङ्फेको कवितासङ्ग्रह ‘सृष्टिको याङ्दाङ्’को विमोचन

    इलामः कवि सञ्जय तुम्बाहाङ्फेको कवितासङ्ग्रह ‘सृष्टिको याङ्दाङ्’ सार्वजनिक भएकाे छ । याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा मंगलबार ललितपुरस्थित चुम्लुङहिममा किताबको लोकार्पण भएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि बिमला तुम्खेवाले सञ्जय तुम्बाहाङ्फेका कविताहरुमा मुन्धुमी बिम्बहरुको प्रयोगसँगै प्रतिरोधी चेत पा...

  • अनगिन्ती पदचापले बनाएको गोरेटो

    उज्यालो हराएको अौँसीको जुन जस्तो मलिन गाउँको त्यो सेरोफेरो मणि हराएको सर्प जस्तो‍ छट्पटिदै पर्खिरहेछन् वृद्ध नजरहरु आफ्नै छाती चुसाएर हुर्काएका सुगन्धको खोजीमा हराएका छन् एक हुल कस्तुरीहरु। दलिनमा जमेको कालो ध्वाँसो उस्तै छ आहाराको पर्खाइमा आँखा तन्काइरहेछ माउसुली हावाको झोक्कासँग तर्सिदै धिप धिपे टुकि बल्...