बिष्णु ईङनामको ‘आमा’ !

गितकार बिष्णु ईङनामको ‘आमा’ बोलको गित सार्वजनिक भएको छ ।

  टिआर सेनेहाङ
413 Shares

तेह्रथुम, चैत्र

गितकार बिष्णु ईङनामको ‘आमा’ बोलको गित सार्वजनिक भएको छ । बर्षौ देखी आमा संग बिछोडिएको दुखान्त वेदनालाई समेटिएको यसको गित चर्चित गायिका रचना रिमालले गाएकी छन् । अबोध बच्चालाई हुर्काउन आमाले गरेको त्याग र योगदानको चर्चा भएको यो गितमा मविन्द्र राईको संगित रहेको छ ।

रोजगारीको सिलसिलामा हङकङमा रहनुभएका गितकार ईङनामले यसअघि पनि थुप्रै गितहरु लेखिसकेका छन् । उनले लेखेका गितहरु अघिकांश सुपरहिट छन् । ईङनामका गितहरु मध्ये लिम्बु भाषिक गित ‘मुक्कुमलुङ माङङे सेवारो’ दर्शकश्रोताले औधी रुचाएको गित हो ।

गितको भिडियो,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार