इलामः आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो । म्याग्जिनले डा.रुइतलाई सोधेको ३ वटा प्रश्न र त्यसको जवाफ म्याग्जिनको साइटमा प्रकाशन गरेको छ, ज...
रंग विविध
-
-
थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष चेम्जोङको निधन
पाँचथरः थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष टिकाचन्द्र चेम्जोङको निधन भएको छ । संस्थाका जिल्ला अध्यक्ष चेम्जोङको असार १५ गते बेलुका ८ बजे ५९ वर्षको उमेरमा निधन भएको हो । फाल्गुनन्द गाउँपालिका ५,(साविक फाक्तेप-८) निङ्गुरे निवासी चेम्जोङ घुर्बिसे माद्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पन...
-
लिम्बू कथानक चलचित्र ‘रीत’ को छायांकन सम्पन्न
पाँचथरः लिम्बू कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौको रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोह बीच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पुर्व मेजर जर्णेल होमितकुमार लावती, क...
-
किनकी आमा मृत्यु संग लड्दै हुनुन्थ्यो
जण्डिसको सिकिस्त बिरामी जस्तो क्षितिज पहेलो हुदा आमाका शरिरबाट खसेका अनवरत खुनका धाराहरुमा लुट्पुटिएर चित्कारिरहेको म आकास अँध्यारो देखे धर्ती अनकन्टार देखे किनकी मैले दूध पिउनु भन्दा अगाडि आमाको काँचो खुन पिएको थिए चिप्लो रच्छ्यानले ढाकेको नाङ्गो शरिरमा रमाएकै हुन् हरिया झिंगाहरु किनकी आमा मृत्यु संग ...
-
फाकफोकथुमका प्रिन्स चौहान मोडलिङमा उदाउँदै
इलामः विगत सात वर्षदेखि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा कार्यरत पूर्ण चौहान (प्रिन्स ) नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् । हाल कोरियामा रहेका चौहानले अभिनय गरेको ‘राधा प्यारी’ म्यूजिक भिडियो भर्खरै युटुबमा सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियो बजारमा आए लगत्तै ग्रामीण बस्त...
-
खोचिला र उजाड झै लाग्ने घुम्तीहरुमा
अस्ति साझ ल्याएको सागले आज आफ्नो रंग परीवर्तन गरीसकेको छ । किचनको एउटा कुनामा साङ्लो मरेको कति दिन भैसक्यो , म मा त्यो उठाएर फाल्ने सम्म पनि जागर छैन । म कस्को प्रतीक्षामा छु, थाह छैन । कति खेर कमिलाहरु आउलान् र बोकेर लैजालान् । "बाबू फोहोर उठाउने गाडी आयो , फोहोरहरु ल्याउनु " घरबेटि दिदिले झ्यालबाट भन्नुहुन्छ । म कसरी...
-
चेम्जोङ वंशको १२ औं केन्द्रीय परिषद भेलामा पाँचथरका ५ जनप्रतिनिधिसहित १९ जना सम्मानित (नामावली सहित)
पाँचथरः मावोहाङ चेम्जोङ वंशको साझा संस्था थाक्थाकुम मावोहाङ चेम्जोङ वंश उत्थान संघको १२ औं केन्द्रीय परिषद भेला दमकमा सम्पन्न भएको छ । शनिवार दमक किराँत भवनमा लेखक,इतिहासकार शेरबहादुर इङ्नाम पापोको प्रमुख आतिथ्यतामा सम्पन्न संघको १२ औं केन्द्रीय परिषद भेलामा स्थानीय तहको निर्वाचन २०७९ मा चेम्जोङ वंशका १९ जना नवन...
-
क्षितिजमा देखिने बिन्दु नियाली रहेछन्
पात्र "मन" हो।कतै नलागे आफ्नौ दु:ख मा दुखि हुने तर कतै लगाइदा अरुको खुसिको लागि आफू रुइदिने अनि अरुको पिडामा सङ्गसङ्गै चस्कीरहने यस्तै उरन्ठेउला हुदारैछन खाट्टी मान्छे का मन। कहिल्यै भेट्दै नभेटेको मान्छेलाइ सम्झेर बर्सिन्छन परेली देख्दै नदेखेको रङ्गमन्च बाहिर यहित हो नि आज भन्दै लोभिन्छन आखाहरु।अन्जान आवाज हरुले नै ए...
-
पन्तको स्वरमा दिपक ओलीको ‘एकै नजर हेर्दैमा माया बस्यो कसरी’ रेकर्डिंग सम्पन्न
इलामः चर्चित गायिका अन्जु पन्तसंग नबगायक गोपि लुङ्गेलीको युगल गीत रेकर्ड गरिएको छ। नक्साल स्थित पर्पल स्टुडियोमा रेकर्ड गरिएको ‘एकै नजर हेर्दैमा माया बस्यो कसरी’ बोलको गीतमा फनिन्द्र राईको एरेन्ज तथा दिपक ओली र कैलास कार्किको शब्द रहेको छ। लामो समयदेखी गीतसंगीतमा लागिपरेका झापा सुरुङ्गाका संचारकर्मी दिपक ओली मोफ...
-
मिक्लाजुङकी जुनु लावती ५० हजार नगदसहित सम्मानित
पाँचथरः जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनु कुमारी लावती नगद ५० हजार रुपैंयासहित सम्मानित भएकी छिन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरमा सोमबार आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा उनीसहित १४ जिल्लाका २८ उद्यमी महिला सम...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 93
- Next Page »









































