• खाडी युध्द जानु अगाडीको रात ! (संस्मरण)

    कुरो सन् १९९० को हो । म उमेरले ठेक्कै २५ टेकेको थिएँ । र, तिनताका पल्टन घरमा थिएँ । त्यहाँ छँदा मैले जानि वा नजानि लाठे भन्ने उपनाम पाएको थिएँ । त्यसबेला पल्टने भाषामा चुकचुकाउँदो बैंसालु जवान भएका जो कोहीलाई लाठे भन्न स्वाभाविकै ठानिन्थ्यो । त्यसबेला मेरो पल्टन हङकङमा थियो । पल्टन त्यहाँ हुँदा म यातायात बिभागको टुकड...

  • क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

    झापा : सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएको हो । सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्...

  • दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

    काठमाडौं : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटकाे साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनु...

  • कमल खत्री र मेलिनाले गरे इन्गेजमेन्ट

    इलाम : गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आज आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीव...

  • संस्कृति संरक्षणमा लेप्चा तन्नेरी

    इलाम : रोङ गाउँपालिका–३ चिण्डेपानीकी सविना लेप्चा राजधानीको त्रिदेव मल्टिपल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । सानैदेखि लेप्चा जातिको संस्कृति संरक्षणमा लागेकी उनी बिदामा गाउँ आउँदा जातीय पोसाकमा ठाँट्टिएर साँस्कृतिक गतिविधिमा सहभागी भइहाल्छिन् । स्थानीय सागर लेप्चा त्यहींको विद्यालयमा लेप्चा भाषाका शिक...

  • पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ गीतसार्वजनिक भएको छ । किरात संस्कृतिमा आधारित थिरज राई र नुमा राईको स्वर, थिरजकै संगत र फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जया टी वाइबा (सानु लामा)को निर्देशन र किरात बिन्द्र राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा सीता राई र...

  • ‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकराज गिरीको लुक्स

      काठमाडौं : फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ । फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-...

  • आजको साहित्य: स्व.भानुभक्त भट्टराईको सम्झना

    कवि: जयनारायण भट्टराई  हाम्रो दुर्गम गाउँका विषयमा चिन्ता र चासो लिने शिक्षा ज्ञान विवेकले अनुजमा सन्देश दर्शाउने नेपाली पनका पवित्र गुणका सद्भावका द्योतक भाषा सीप कला अनन्त प्रतिभा साहित्यका साधक प्रस्तोता इतिहासका प्रकृतिका व्यक्तित्व सामाजिक सामन्ती युगका अनेक कटुता भोगाइ छन् मार्मिक पढ्ने ठाउँ कतै थिएन...

  • केरुङको नवौं कृति ‘सुनौली रुपौली’ नाटक विमोचन

    पाँचथरः  लिम्बू संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति 'सुनौली रुपौली'को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर...

  • प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

    इलाम  : इलामको चुलाचुली गाउँपालिकामा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका छन् । प्रदेश १ भित्रका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याएका आधारमा पर्यटन...