पाँचथर : पत्रकार गिरिराज बाँस्कोटाको नियात्रासंग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्रा...
रंग विविध
-
-
नसानको शब्द, एकान्तको संगीतमा बिमला र पुर्णको ‘मेरो मनले’ सार्वजनिक (भिडियो सहित)
माङसेबुङ : सञ्चरकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ । गायीका सीता लिम्बुको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित बैशालु यौवनले भरिएकी नारीको चञ्चल्ताले ...
-
कियाचु किरात सिरिजङ्गा पुरस्कारद्ववारा द मार्जिनका स्तम्भकार याक्थुङ्बा पुरस्कृत हुँदै
इलामः अध्यापक, लेखक तथा द मार्जिन का स्तम्भकार मलिसा याक्थुङ्बालाई उनको निबन्धात्मक कृति केयुक्ना नु आयुक्नाका लागि कियाचु किरात सिरिजङ्गा पुरस्कार प्रदान गरिने भएको छ। सिरिजङ्गा सिहं थेवेको जन्मजयन्तीको अवसरमा वितरण गरिने पुरस्कार याक्थुङ्बाको केयुक्ना नु आयुक्नालाई दिइने निर्ण...
-
नेपालका उत्पीडितहरुः सस्तो ‘मनोरञ्जन’ भन्दा पनि सस्तो !
पंक्तिकारले थाहा पाएअनुसार विश्वव्यापी रुपमा मिडिया सम्बन्धी बनेको स्लोगन हो ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ तर आजका दिनमा आई पुग्दा हाम्रो देशको मिडिया मात्रै नभएर विश्वका विकशित, विकासोन्मुख र अल्प विकशित देशका मिडियाहरु पनि सायद कमै मात्रै मिडियाप्रति बनेको ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भ...
-
९० औं जन्मोत्सवको अवसरमा समाजसेवी नेम्बाङद्वारा ६५ जना बृद्धलाई सम्मान तथा धर्मशाला उद्घाटन
पाँचथरः जन्म दिन मनाउने अहिले व्यापक चलन आएको छ । अधिकाँश सामाजिक संजाल प्रयोग कर्ता र युवा पिंडीहरुको त फेसनै जन्म दिन मनाउने भइसकेको छ । फोटामा लाइक,कमेन्ट र शेयरको हाउभाउ देखाउन मात्रै भएपनि तामझाका साथ सामाजिक संजालमा तस्वीर हालेर आलोपालो शुभकामना दिनेहरु बढेका छन् । तर,फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ ...
-
लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को छायांकन हुँदै
पाँचथरः लिम्बू कथानक चलचित्र 'लोजिमा' को धमाधम छायांकन भइरहेको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको यस चलचित्र भारतको सिक्किमस्थित सोमबारे, दाराम्देन,थर्पु,छायाँताल,बर्मेक, स्काइपार्क पेलिङ,बुद्धपार्क राभालाङ,जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सुटिङ भइरहेको छ । सागर सुब्बाको निर्देशनमा ...
-
सांगितिक कार्यक्रमले घन्कियो चिसाेपानी पञ्चमी बजार (फोटो फिचर)
माङसेबुङ इलाम : ११ गते बुधबार चिसोपानी पञ्चमी बजार सांगितक कार्यक्रमले व्यस्त भयो । लामाे समयपछि सांगितिक कार्यक्रममा झुम्न पाएका इलाम र पाँचथरका दर्शक धेरै नै उत्साहित थिए । चिसाेपानी पञ्चमी बजार इलामकाे माङसेबुङ गाउँपालिका र पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाकाे संगम हाे । माङसेुबङ २ र मिक्लाजुङ ५ काे सी...
-
राष्ट्रिय गानका रचनाकार ब्याकुल माईलालाई मासिक ५० हजार भत्ता
काठमाडौं : सरकारले राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले व्याकुल माइलालाई भत्ता स्वरूप मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरूप मासिक २५ हजार रुपैयाँ उपलब्ध ...
-
आँखाको नानीमा सधैँ नाचिरहन्छ : ईलाम (सस्मंरण)
हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस न ?” भन्दै यात्रृहरुको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृ...
-
हेप्पी ड्रिम्स चेप्टीमा सांगीतिक कार्यक्रम
इलाम : इलामको माइ नगरपालिका वडा नम्बर २ चेप्टीमा हेप्पी ड्रिम्स चेप्टी निर्माण कार्य जारी छ । करिब तीन सय रोपनी जग्गामा बन्दै गरेको हेप्पी ड्रिम्स चेप्टीमा जो कोही आइपुग्दा सबै मन लोभिन्छ ! हेप्पी ड्रिम्सको करोडौंको लगानीमा बन्दै गरेको यो पर्यटन लागि उपयुक्त ठाउँ भएले आफुले लगानी गरेको निर्माण व्यावसायी दिनेश शिवाको...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 93
- Next Page »











































