• इंग्लिस प्रिमियर लिग: सिटी बराबरीमा रोकियो

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नयाँ क्लब उल्भर ह्याम्पटनसँग एक एक गोलको बराबरी खेलेको छ । शनिबार भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । नयाँ क्लब उलभरले ५७औं मिनेटमा गोल गर्दै अग्रता लिएपछि सिटी दबाबमा आएको थियो । उल्भरका लागि विली बोलीले गोल गरेका थिए । १२ मिनेटसम्म मात्रै उल्भरले अग्र...

  • घरेलु टोली कर्णसिंह स्पोर्टिङ क्लवको सहज जित

    ताप्लेजुङ : ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप अन्र्तगत आज भएको खेलमा कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ विजयी भएको छ । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरणमा प्रवेश गरेको हो । सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु टोली कर्णसिंह स्...

  • फिदिम र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ भिड्दै

    ताप्लेजुङ : हिमाली जिल्लामा हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तेस्रो पाथिभरा गोल्डकपमा आज फिदिम स्पोर्टिङ क्लव पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ आमनेसामने हुँदैछन् । अहिले  सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा प्रतिस्पर्धा हुँदैछ। यसअघि शुक्रबारको उद्घाटन खेलमा रेडहर्स क्...

  • नेपालसामु १९० रनको चुनौती, पारसको कप्तानी इनिङ्स

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेको छ । नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको हो । नेपालले खेल जितका लागि १९० रनको चुनौती पाएको छ । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा...

  • साफ यू-१५ महिला च्याम्पियनसीपका लागि ७ खेलाडी

    नयाँ बुलन्द रोतहट : राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको लागि उनीहरु छनौटमा परेका हुन । आउँदो २४ साउनदेखि २ भदौसम्म साफ यू-१५ महिला च्याम्पियनसिप प्रतियोगिता हुनेछ । सोही प्रतियोगितामा भाग लिन छनौटमा पर्ने निकिता ठोकर, सलोनी राना म...

  • सन् २०३० को विश्वकप फुटबल प्रतियोगिता चीनले आयोजना गर्ने !

    काठमाडौं  : फिफा विश्वकप फुटबलको २१औं संस्करण हालै सम्पन्न भएको छ । रुसले आयोजना गरेको फिफा विश्वकप फुटबल–२०१८ सम्पन्न भएको हो । उक्त फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ । अब सन् २०२२ मा फिफा विश्वकप फुटबलको २२ औं संस्करण कतारले आयोजना गर्ने भएको छ । यसको तयारी तिव्र पारिएको छ । यस्तै सन् २०२६ को विश्वकप क्यानडा, म...

  • विश्‍वकप २०१८ बाट नयाँ युगको उदय

    नयाँ बुलन्द इलाम : आइतबार राती रुसको मस्कोस्थित लोझनी रंगशालामा फ्रान्स र क्रोएसियाको अन्तिम फाइनलमा ४-२ ले क्रोएसीयालाई हराउँदै फ्रान्सले उपाधि उचालेसँगै २१ औं संस्करणको विश्‍वकपले ४ वर्षको लागि रुसबाट बिदा लिएको छ । २०१८ को २१ औं विश्‍वकप समाप्तिसँगै नयाँ युगको पनि उदय भएकोले २१ औं विश्‍वकपलाई विशेष र अलग रुपमा चित्र...

  • फाल्गुनन्द गाउँपालिकाको बजेट साढे २७ करोड

    युद्धबहादुर बोहोरा पाँचथर : पाँचथर फाल्गुनन्दको चालु आर्थिक बर्ष ०७५र०७६ का लागि २७ करोड ६० लाख ३१ हजार ५ सय ५० रुपैयाँ को बजेट सार्वजनिक भएको छ । सार्वजनिक गरिएको बजेटमा नेपाल सरकारबाट समानिकरण अनुदान ९ करोड १० लाख रुपैयाँ छ भने सर्त सहित अनुदान १४ करोड ७९ लाख गरि जम्मा २३ करोड ८९ लाख रुपैयाँ रहेको छ।प्रदेश सरकार बाट...

  • फ्रान्स बन्यो विश्व विजेताः फाईनलमा क्रोएसिया फ्रान्ससँग पराजित

    रुसमा सम्पन्न  भएको यो सिजनको विश्वकप फुटवलको उपाधी फ्रान्सले हात पारेको छ । आज भएको फाईनल भिडन्तमा क्रोएसियालाई पाखा लगाउँदै फ्रान्सले विश्वकपको उपाधीमाथी कब्जा जमाएको हो ।फ्रान्सले क्रोएसियालाई २  का विरुद्ध ४ गोलले पराजित गरेको हो । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान, पउल पोग्वा र केलियन एमबाप्पेले एक एक गोल गर्न सफल...

  • सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

    रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए...