• स्वास्थ्य तथा सुरक्षा सामाग्री बिषयक तालिम इलाम सदरमुकाममा सम्पन्न

    इलाम : इलामका साना तथा मझौला चिया उद्योगले उद्योगमा काम गर्ने श्रमिकहरुका लागि ब्यबसायजन्य सुरक्षा सामाग्री उपलब्ध गराउन थालेका छन् । उद्योगमा काम गर्ने मजदुरहरु सुरक्षित ढंगबाट कार्यक्षेत्रमा रहेर काम गर्नेगरी उद्योगले आधारभूत किसिमका सुरक्षा सामाग्री उपलब्ध गराउने क्रम बढेको छ । इलाम जिल्लामा ब्यबसायजन्...

  • इलाममा पौष ५ देखि पर्यटन महोत्सव हुँदै

        इलाम : इलाममा यहीँ पौष ५ गते देखि १६ गते सम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन पर्वद्धन सरोकार मञ्चको आयोजनामा मेचि क्षेत्र पर्यटन महोत्सव १०१८ आयोजन गर्ने भएको हो । यस क्षेत्रको दिगो पर्यटन बिकाश गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक ...

  • अलैँचीको बर्षेनी भाउ आरोलो लाग्दै

    इलाम : पूर्वी पहाडी जिल्ला इलामको मुख्य नगदे बाली अलैँचीको भाउ बर्षेनी ओरालो लाग्दै गएको छ । उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । इलममा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार भइरहेको छ । अलैँच...

  • मूल्य स्थीर नहुँदा किसान र उद्योगी मारमा

    इलाम : उत्पादनको मुल्य स्थीर नहुँदा किसान, मजुर र उद्योगी मारमा परेको सारोकारवालाहरुले बताएका छन् । उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन वर्सेनि मूल्यमा हुने अस्थीरताले लगानी उठाउन समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिले इलाममा आयोजना गरेको ‘जिम्मेवार व्यवसायको...

  • सेतो ट्यामी हटेपनि किसानलाइ समस्या नहुने

    रोङ : रोङ गाउपालिकाको शान्तिपुरमा केन्द्र स्थापना गरेर दुग्ध संकलन गर्दै आएको सेतोट्यामीले किसानको दुग्ध नकिनेपनि किसानको दुग्ध भने सोमबार देखी बिक्ने नै भएको छ । रोङ गाउपालिकाको वडा नं १ र २ को बिभिन्न स्थानमा केन्द्र राखेर दुग्ध संकलन गर्दै आएको सेतो ट्यामीले पछिल्लो पटक मंसिर १ बाट किसानले उत्पादन गरेको दुग्धमा संस...

  • भ्रष्टाचारकाे अाराेप लागेकाे वायु सेवा निगम ‘३९ अर्ब’ ऋणमा

    काठमाडाैँ : एकपछि अर्काे भ्रष्टाचारकाे अाराेपमा मुछिएकाे नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएकाे छ । निगमले बिहीबार जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी ऋण देखाएकाे छ । नगद प्रवाहमा संकट आइपरेपछि निगमले सर...

  • सिलाम खेतीमा किसानको आर्कषण बढ्दै

    पशुपतिनगर : उत्पादन गरिएको सिलाम उचित मुल्यमा बजारमा तुरुन्तै बिक्न थालेपछि किसानहरु सिलाम खेतीमा लाग्न थालेका छन् । पहिला पहिला इलामको सिलाम भनेर गफ गरिने सुनिएको भएपनि प्राय इलामबाट मासिन लागेको सिलाम सूर्योदय नगरपालिका वडा नं ३ का किसानहरुले भने ब्यवसायिक रुपमा नै खेती गर्न थालेका छन् । आफुहरुले उत्पादन गरेको सिला...

  • गुर्धुम डाँडाबाट सूर्योदय हेर्नेकाे स‌ख्या बढ्दै

      रोङ : रोङ गाउपालिका ६ को गुर्धुम डाँडाबाट सूर्योदयको राम्रो दृष्य देखिने भएकाले पर्यटकहरुको भीड लाग्न थालेको छ । इलाम सूर्योदयको जिल्लाको रुपमा परिचित छ । इलामका धेरै डाँडाबाट घाम झुल्केको हेर्न सकिन्छ । यसै क्रममासमुद्र सतह बाट करिब १७ सय मिटरको उचाइमा रहेको सलकपुरमा रहेको गुर्धुम डाँडा बाट देखिने सुर्योद...

  • अदुवाको मूल्यमा सुधार, किसान खुशी

    इलाम : अदुवाको मूल्यमा सुधार आउँदा व्यवसायीक किसान र व्यापारी खुशी भएका छन् । यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएकाले किसान र व्यापारी दुवै खुशी भएका हुन्  । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि एक हजार प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यस वर्ष भने सन्तोषजनक मूल्य पाएका छन् । ग...

  • तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्‍न, २० लाख बराबरको कारोबार

    इलाम : इलाममा भएको तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ७ साविक सिद्धिथुम्कामा गएको कार्तिक २५ गतेबाट सुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । पर्यटन प्रवद्र्धन दिगो बनाउने उद्धेश्य सहित आयोजना गरिएको तीन दि...