• इलामको चिया खेतीले भाउ नपाउँदा किसानलाई गुजारा चलाउनै गाह्रो

    इलाम : “राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका वडा नम्बर २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । 'फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो' उनी भन्छन...

  • लिम्बूहरुको समाधिस्थल चारसुरे डाँडामा खानेपानीको व्यवस्थापन हुँदै

    माङसेबुङ : आदिवासी लिम्बू समुदायको ऐतिहासिक समाधिस्थल ईलामको माङसेबुङ गाउँपालिका २ इभाङस्थित चारसुरे डाँडामा खानेपानीको व्यवस्थापन हुने भएको छ । भौगोलिक दृष्टिकोणले समेत रमणीय क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि स्थानीय समाजसेवी राम कार्कीले पोलेथिन पाइप र ड्रम उपलब्ध गराएका छन् । ११ हजार १ सय २५ मूल्य बराबरको पा...

  • चिया : अर्गानिक रोज्ने कि रासायनिक मल खोज्ने ?

    इलाम : मुलुकभर यतिबेला रासायनिक मल अभाव भएका खबर आइरहेका छन् । रासायनिक मल नेपाल ल्याउन नसकको भन्दै सरकारले आलोचना खेप्नु परेको छ भने मल अभाव भएको भन्दै किसान गुनासो गरिरहेका छन् । मुख्यतः पूर्वी जिल्लामा खेती हुने चियाको समस्या पनि अहिले रासायनिक मलकै हो । रासायनिक मल अभाव भएकाले चियाको उत्पादन घट्ने सम्भावना रहेको...

  • गजुरमुखी धाममा २५ लाख बढीको क्षति

    माङसेबुङ : माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो । सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँ...

  • मंगलबारेको बसपार्क क्षेत्र हिलाम्य, आवतजावतमा समस्या

    मंगलबारे (इलाम) : इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क क्षेत्रको सडक हिलाम्य भएको छ । सडक हिलाम्य भएपछि यात्रुलाई आवतजावत गर्न समस्या परेको छ । नगरपालिका कार्यालयबाट करिब १ किलोमिटर टाढा रहेको सो क्षेत्रको सडक बीच भागमा हिलो भरिएको छ । सो सडकमा सवारी साधनहरु फस्ने गरेकाले पार गर्न घण्टौं लाग्ने गरेको या...

  • प्रेस संगठन इलामद्वारा क्रियाशील संचारकर्मीलाई पीपीई वितरण

    इलाम : कोरोना विरुद्धको लडाईंमा अग्रसर भई खटिरहेका इलामका संचारकर्मीहरुलाई प्रेस संगठन इलामले पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएको छ । क्रियाशील संचारकर्मीहरूले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने भएकाले पीपीई वितरण गरिएको प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिनाले बताए । पूर्व प्रधानमन्त्री एवम् इ...

  • फरक युवाका फरक कृषि आयाेजना सुरु

    फाकफोकथुम इलाम :  इलाम फाकफोकथुम गाउँपालिकाका तीन फरक युवाहरुले फरक कृषि सुरु गरेका छन् । ती युवाले एक सय ५० रोपनी बराबरको जग्गामा कृषि तथा पशुपालन सुरु गरेको हो । एक सय पचास रोपनीमध्ये ६० आफ्नै र ९० रोपनी भने लिजमा लिएर कृषि थालेका हुन् । ती युवाले नारा समेत फरक राखेका छन् "कृषि मुस्कुराउँछ" । कृषि सुरु गर्नु अ...

  • सुदिप र दिपेशलाई लकडाउनले सिकाएको सीप

    माज्ञजोगमाई : जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङका सुदिप थेवे र दिपेश थेवे पटक-पटक ब्रिटिस आर्मी (बेलायती  सेना) को लागि प्रयास गर्दा पनि सफल हुन नसकेपछि विदेश जाने मोडमा थिए । सुदिपको त ओमनको लागि भिजा लागिसकेको थियो । दिपेशको पनि खाडी मुलुकबाट भिजा आउने तयारी हुँदै गर्दा विश्व महामारी कोरोनाले विदेशी ...