इलाम : कोरोना भाइरसको सक्रमण बढिरहेको अवस्थामा प्रेस संगठन इलामका अध्यक्ष सुजन तिमसिनाले बाल अनाथलयमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर इलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको बाअनाथलयमा स्वास्थ्य सामसग्री हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत रहेको पत्रकार ति...
आजको तस्विर
-
-
प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत
पर्सा : प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् । वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ यसबर्ष मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी छिन् । प्रतीक दैनिकको कार्यालयमा आज आयोजित एक कार्यक्रममा विच प्रधान सम्...
-
किसानको घरदैलोमा पुग्न थाले ग्राहक
पाँचथर : लामो समय लकडाउनले गर्दा विगत देखि विभिन्न ठाँउमा निरन्तर लाग्ने हटिया तथा बजार ठप्प भए पछि कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारमा बिक्रि गर्न नपाउँदा आजभोलि ग्राहक गाँउतिर आउने गरेका छन् । बजार क्षेत्रमा बसोबास गर्ने व्यापारी र अन्यत्र गाँउका मानिस खसी, बोका, सुँगुर, लोकल कुखुरा, सागसब्जी, गाईभैंसी त...
-
गजुरमुखी धाममा फोहोरको डँगुर !
माङसेबुङ : जिल्लाको प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा फोहोरको डँगुर हुन थालेको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने गजुरमुखी धामको नियमिति सरसफाईको अभावमा थुप्रिएको फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । धामको नियमिति संरक्षण, संम्बर्द्धन र सरसफाईमा स्थानीयले चासो नदिएपछि दिनानुदिन थुप्रिएको फोहोरले ...
-
मिलुङ झरनामा आन्तरिक पर्यटकको घुइँचो
पाँचथर : नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मिलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ । ठूला–ठूला चट्टानका ब...
-
३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास, ४ दशक बितेपनि फिर्ता आउने आश !
इलाम : चार दशक अघि पैंतीस फिट जग्गा दान गर्दा पञ्चायत कालमा जालसाझी भएर ३५ रोपनी जग्गा पास भयो । ३५ रोपनी जग्गाका धनी खडानन्द ढकालले आफूलाई झुक्याइएको पत्ते पाएनन् । खडानन्दको मृत्यु भइसक्यो । उनका परिवारले ३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास भएको भन्ने २०३९ मात्रै थाहा पाए । स्थानीय बुद्धिजीवी दिपक अधिकारी भन्छन्, ...
-
स्थानीय तहमा बेथिति : उपभोक्ता समितिको नाम, ठेकेदारबाट काम
कैलाली : कैलालीको कैलारी गाउँपालिका–८ मा कोरोनाको कारण देखाउँदै सडक ‘पानी पीच’ योजना अलपत्र पारियो । वडाको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्पसम्मको ८५० मिटर ग्राभेल सडकलाई पानी पीच (कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने स्तरोन्नतीको कार्य) गर्ने भन्दै निर्माण पक्षले बीचबीचमा माटो मात्रै थुपारे । माटो थुपार्नु बाहेकको क...
-
दाहसंस्कारमा गएका मलामीलाई खोला तर्न धौधौ (फोटो फिचर)
इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर १, खाम्बाङ्ग र ठिंगेपुर पुछार फाकफोक/सटके खोलाको दोभानमा रहेको सोमबारे घाटमा सोमबार दाहसंस्कार गर्न गएका मलामीलाई खोला तर्न धौधौ परेको छ । खाम्बाङ्ग निवासी ९४ वर्षिय डम्बर कुमारी बोहोरा (जेठी मुखिनी) को निधन भएपछि हिन्दु संस्कार अनुसार दाहसंस्कारको लागि उक्त घाटमा लगिएको ...
-
भेडेटार-रवि-राँके सडक हिलाम्मे, यात्रुलाई सास्ती
इलाम : गत वर्षबाट कालोपत्रको लागि काम थालिएको भेडेटार–रवि–राँके सडक अहिले हिलाम्मे अवस्थामा परिणत भएपछि यात्रुले दिनहुँ सास्ती खेपिरहेका छन् । भारतको लखनाउ स्थित एप्को इन्फ्राट प्रालिले सम्झौता गरि तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने जिम्मा लिए पछि २०७५ पौष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सडक कालोपत्रको ल...
-
जसुदा स्मृति पुरस्कार, २०७७ देबेन्द्र शक्तेनलाई
इलाम : जसुदा स्मृति पुरस्कारबाट पाँचथरका देबेन्द्र शक्तेन पुरस्कृत भएका छन् । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बर्द्धन समिति इलामले हरेक वर्ष प्रदान गर्ने पुरस्कारबाट शक्तेन यसवर्ष पुरस्कृत भएका हुन् । फाल्गुन्द गाउँपालिका वडा नं.३ पाँचर स्थित चिम्फुलाका साहित्यकार शक्तेनलाई आईतबार पुरस्कार वितरण समारोह कार्यक्रम...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 130
- Next Page »








































