• लकडाउनका कारण फिक्का हुँदै इलामको रौनक

    इलाम : इलाम प्रकृतिप्रेमीहरुका लागि मन लोभ्याउने गन्तव्य बन्दै गएको छ । चियाका थुम्का, झरना, पोखरी इलामका पर्याय हुन् । मन नै लोभ्याउने खालको वातावरणले जो–कोहीको मन तानिरहेको हुन्छ, इलामले । तर, लामो ‘लकडाउन’का कारण इलामको रौनक विस्तारै फिक्का हुँदै गएको छ । इलामको प्रकृति र यहाँको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन ...

  • इलाममा सात योङहाङको नेतृत्व, को-को हुन् ? काे के गर्छन् ?

    इलाम : इलाम जिल्ला लिम्बू समुदायको उलेख्य बसोबास रहेको जिल्ला हो । अनेक जातजाति, भाषाभाषी र संस्कार संस्कृतिको संगमता रहेको इलाम जिल्लामा लिम्बू समुदायको बाहुल्यता रहेको छ । लिम्बूहरु योङहाङ, नेम्बाङ, थेगिम, येक्तेन, फागो, मादेन, फत्र, पत्रे, सेलिङ, ताम्लिङ, खुदाङ, लावती, खापुङ, सम्बाहाङफे, वधोहाङ, इदिङगो, थाम्सुहाङ,...

  • नयाँ बुलन्दकर्मी युद्धबहादुर बोहोरासहित १२ जना सम्मानित

    इलाम : क्रियाशील युवा पत्रकार नयाँ बुलन्दकर्मी युद्धबहादुर बोहोरासहित १२ जना सम्मानित भएका छन् । जिल्लाको फाकफोकथुम गाउँपालिका १ नम्बर वडा कार्यालयले एक कार्यक्रम गरी पत्रकार बोहोरालाई सम्मान गरेको हो । कोरोनाको बाबजुद पनि अग्रपंक्तिमा रहेर त्यस क्षेत्रका हरेक गतिविधिलाई नियाल्दै, सत्यतथ्य समाचार सप्रेषण गरि निरन...

  • फाल्गुनन्द मार्गको दुर्दशा…

    इलाम : झापाको दमकदेखि पाँचथरको रवि जोड्ने दमक-चिसोपानी-रवि सडक (फाल्गुनन्द मार्ग) खण्ड अन्तर्गत चपेटीदेखि रतुवा पुलसम्मको सडकको अवस्था । सो सडकमा अरबौं लगानी भएपनि वालुवामा पानी सरह भएको छ । वर्षात सुरु हुनसाथ त्यस क्षेत्रका बासिन्दाका लागि सास्ती सुरु हुन्छ । सबै तस्वीर : माङसेबुङ गाउँपालिका अध्यक्ष ड...

  • नागरिकता विधेयकको विरोधमा महन्थ, उपेन्द्र, अशोक र बाबुराम सडकमा (तस्विरहरू)

    काठमाडौं : प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितकाल...

  • माङसेबुङकी युनिशा बनिन् अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको विजेता

    झापा : हङकङमा रहेर नेपाली कला संस्कृतिमा निरन्तर लागि राख्नुभएका कला संस्कृतिका अभियन्ता फुलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा लिम्बू कलासंस्कृतिलाई जगेर्ना गर्नको कोरोना कहरसँगै गरिएको लकडाउनमा संसारभर लिम्बू गीतलाई प्रचारप्रसार होस् भन्ने अभिप्रायले आयोजित २ महिने अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिता इल...

  • माङसेबुङका विपन्‍नलाई अनुदानमा बंगुर र बाख्रा वितरण

    माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाका गरिब तथा विपन्नलाई अनुदानमा बंगुर र बाख्रा वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई २५ वटा बंगुर र १५ बाख्राको पाठी वितरण गरिएको हो...

  • पुरुषको नाकमा फुलि …

    इलाम फाकफोकथुम-१,निवासी २० वर्षिय एक युवाले आफ्नो नाक छेडेर फुलि लगाएका छन् । परम्परा देखि प्रायः महिलाहरुले नाक छेडेर नत्था तथा फुलि लगाउने चलन दुर्लभ बन्दै गएको बेला यस प्रकारको अनौठो कुरा उनले रहरले गरेको बताउँछन् । (तस्वीर :युद्धबहादुर बोहोरा)...

  • नयाँ बुलन्दको वार्षिक भित्तेपात्रो–२०७७ सार्वजनिक

    इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा सन्देशमूलक वार्षिक भित्तेपात्रो–२०७७ (क्यालेण्डर) प्रकाशन गरेको छ । विगतका वर्षझैं यसवर्षपनि ६ पृष्ठको सन्देशमूलक वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । वैशाख १३ गते अनलाइन पत्र...