पुरुषको नाकमा फुलि …

  नयाँ बुलन्द
0 Shares

इलाम फाकफोकथुम-१,निवासी २० वर्षिय एक युवाले आफ्नो नाक छेडेर फुलि लगाएका छन् ।

परम्परा देखि प्रायः महिलाहरुले नाक छेडेर नत्था तथा फुलि लगाउने चलन दुर्लभ बन्दै गएको बेला यस प्रकारको अनौठो कुरा उनले रहरले गरेको बताउँछन् ।

(तस्वीर :युद्धबहादुर बोहोरा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार