• इलामका एतिराज काफ्ले सम्मानित

    इलाम :  इलामका युवा व्यवसायी एतिराज काफ्ले ( सुमन ) सम्मानित भएका छन् । उनलाई जिल्ला सुरक्षा समिती इलामले सम्मान गरेको हो । काफ्लेले भर्खरै सम्पन्न भएको स्थानियतह निर्वाचन २०७९ लाई सफलतापुर्बक सम्पन्न गराउन मतपेटिका ढुवानीका लागि सवारी ब्यबस्थापनमा सहयोग पुरयाएको भन्दै सम्मान गरिएको हो । काफ्लेलाई प्रमुख जिल्ला अ...

  • फाकफोकथुमको बजेट ५१ करोड,यस्तो छ नीति तथा कार्यक्रम

    फाकफोकथुम गाउँपालिका उपाध्यक्ष ज्यू, परिषद सदस्यज्यूहरु सबैलाई ११ औं गाउँ सभामा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपालनिर्माणका विभिन्न आन्दोलनहरुमा सहादतप्राप्त गर्नुहुने सम्पूर्णशहिदहरुप्रतिभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथैशहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रतिज्ञा गर्दछु । फाकफोकथुम...

  • फाल्गुनन्दका १८ वर्षीय युवकको गोलियाले किचेर मृत्य

      पाँचथर:  फाल्गुनन्द गाउँपालिका ७ नम्बर वडास्थित बरबोटेमा गोलियाले किचेर १८ वर्षीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय राजेश आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जंगलबाट बाटोमा  गोलिया न निकाल्नका लागि पल्टाउने क्रममा आङदेम्वेलाई शनिबार विहान ९ बजे  किचेको थियो । गोल...

  • कुम्मायकका पूर्वअध्यक्षसहित २९ जना जनप्रतिनिधि सम्मानित

    पाँचथरः कुम्मायक गाउँपालिकाले १२ औं गाउँसभाको अवसरमा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरेको छ । स्थानीयतहको पहिलो निर्वाचनमा निर्वाचित भई सफलतापूर्वक पाँच वर्षे कार्यकाल पूरा गरी समृद्ध गाउँपालिका निर्माणको लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्वअध्यक्ष जय बहादुर चेम्जो...

  • फाकफोकथुमको गाउँसभामा कर्मचारी सम्मान,५१ करोड बजेट सर्वजानिक

    इलामः फाकफोकथुम गाउँपालिकाको गाउँसभामा कर्मचारी सम्मानसहित आर्थिक वर्ष ०७९/०८० का लागि ५१ करोड १४ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । पालिकाले यस वर्ष पूर्वाधार विकाशलाई पहिलो प्रथामिकतामा राखेको छ । पूर्वाधार शिर्षकमा छुट्याइएको बजेटबाट पूर्वाधारका संरचना निर्माण सम्पन्न भएपछि पालिकामा समृद्धिको ढोका ख...

  • फाल्गुनन्दको बजेट ४७ करोड,कृषि क्षेत्रलाई प्राथमिकता

    पाँचथरः फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०७९÷०८० का लागि ४७ करोड ८६ लाख ४ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा परेको छ । जिल्लाकै अकबरे खुर्सानी,सुन्तोला,कागती,किवी लगायत दुग्ध उत्पादनले चिनिएको यस पालिकाका  व्य...

  • माङसेबुङ र चुलाचुलीले लिम्बू भाषालाई कामकाजी बनाउने

    इलाम : लिम्बू जातिको बाहुल्यता रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू जातिको मातृभाषाको सम्मान गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने भएको हो । माङसेबुङले गाउँसभाको ११ औं अधिवेशन र चुलाचुली गाउँसभाको १० औं अधिवेशनमा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई प...

  • चुलाचुली गाउँपालिका : सबै दलितलाई स्वास्थ्य वीमा, जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका...

  • इलाम नगरपालिकाको प्राथमिकतामा कृषि र पर्यटन

    इलाम : जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जिवनस्तर उकास्दै मूलुकमै नमूना नगरपालिका वनाउन नगरपालिकाको योजना रहेको छ । ११ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक विकास, आर्थ...

  • सूचनाको हकका लागि इलामे युवाहरु उत्साहित

    इलाम : सूचनाको हक कार्यान्वयनका लागि इलामका युवाहरु उत्साहित भएका छन् । इलाम सदरमुकाममा आयोजित आरटीआइ युथ क्याम्पमा सहभागी भएका युवाहरु सूचनाको हकका लागि उत्साहित र प्रतिवद्ध भएका हुन् । अमेरिकी राजदुतावासको सहयोगमा  अकाउन्टबिलिटी ल्याब नेपाल र अमेरिकन कर्नर इलामको आयोजनामा असार ६ देखि ८ सम्म युथ क्याम्प आयोजना गरिए...