प्रकाश प्रवेश योङहाङ, थर्पु पांचथर (हाल प्रवाश) कुन देशको सविधान, बनेको छ चक्का जामले जनतलाई पीडामात्र, थपेको छ चक्का जामले बिहान बेलुका छाक टार्न, ढिकीजातो गर्नेलाई दर्न्दीएर ज्वालाले झै, पोलेको छ चक्का जामले गरिबका उत्साह अनि, जोशहरु सबै जलाएर पल पलको खोक्रो ईतिहास, बोकेको छ चक्का जामले ...
रंग विविध
-
-
इलाममा ‘बाटोमुनिको फूल २’ प्रदर्शन
राम योङ्हाङ इलाम : सामाजिक परम्परा, दलित समुदायले समाजमा भोग्दै आएका अन्याय, अत्याचारमा आधारित नेपाली कथानक चलचित्र ‘बाटोमुनिको फूल २’ को बिहीबार इलाममा प्रदर्शन गरिएको छ । गायक तथा नायक यशकुमारद्वारा प्रस्तुत सो चलचित्र गौतमबुद्ध सभागृह इलाममा प्रदर्शन गरिएको हो । इलाम नगरपालिका-४ गोलाखर्क भञ्ज्याङस्थित राहसल वाल अना...
-
इलाममा ‘बाटोमुनिको फूल २’ प्रदर्शन हुने
राम योङ्हाङ इलाम : छुवाछुत प्रथाको अन्त्य तथा सामाजिक, राजनीतिक परिवर्तनको लागि यथार्थ कथा बोकेको नेपाली कथानक चलचित्र 'बाटोमुनिको फूल २' विषेश च्यारिटि सो इलाममा हुने भएको छ । गायक तथा नायक यशकुमारद्वारा प्रस्तुत सो चलचित्र आगामी जेठ १३, १५ र १६ गते गौतमबुद्ध सभागृह इलाममा प्रदर्शन हुन लागेको हो । इलाम नगरपालिका-४ ग...
-
संस्कृति संरक्षणका अभियान्ता ‘आङ्दम्बे’ सम्मानित
राम योङ्हाङ इलाम : आफ्नो संस्कृति र पहिचानको संरक्षणमा अहोरात्र खटिरहने इलामका एक वृद्ध योद्धा सम्मानित भएका छन् । लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति एवं पहिचानको संरक्षण, सर्म्वर्द्धन र उत्थानमा सक्रिय इलाम नगरपालिका ३ का ७० वर्षीय बखतबहादुर आङ्देम्बे सम्मानित भएका हुन् । आङ्देम्बेलाई किरातीहरुको महान्...
-
‘कालो पोथी’ जेठमा
काठमाडौं: फिल्म निर्देशक मीनबहादुर भाम (बायाँ), बालकलाकार खड्गराज नेपाली र निर्माता छिरिङ रितार शेर्पा । तस्बिर सौजन्य : सन्नी प्रधान जेष्ठ ५, २०७३- अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भई वाहवाही कमाइसकेको फिल्म ‘कालो पोथी’ लाई स्वदेशी दर्शकले भने जेठ २१ देखि हेर्न पाउने भएका छन् । मीनबहादुर भामको ...
-
सोल्टीनी साँइली
बाँसको थाङग्रामा सिमीको लहरा बेरीए झै हाम्रो साईनोहरू बेरीएर हौ, दाहाल नी साईली ! तिमी हामी त कैले कैले सोल्टी, सेल्टिनी पो भैसकेछौ भितामा टाँसेको माटो जस्तो थेप्चो नाक, चिम्से कान्छा, डल्ले अखबरे यस्तै यस्तै भनेर तिमी मलाई जिस्काईरहन्थ्यौ म पनि तिमीलाई ओडार आँखी, कागखुट्टी, नाक चुच्ची, यस्तै यस्तै भनेर जिस्काईरहन्थे ...
-
बाडुली
तिम्रा बेगवान यादहरू जिन्दगीको गुलाबी बार्दलीबाट बैंसालु सुर्यझैं मर्निङ वाक गर्दै हृदय चियाउन आइपुगेका छन् । तिमी सँग–सँगै आइपुगेका छन । कतै हिड्न लागेको बसन्त बेसरम चल्दै गरेको उताउलो बतास, जीवन डुल्दै गरेको सम्झना आरोही, मनको हाँगा–हाँगामा सैसेला खेल्ने दिल्लगी, फूल जतिकै राम्रा सपना, दुर क्षितिबाट फर्केका छन...
-
सेल्सले भित्ते पत्रिका सुरु गर्यो
स्पर्श अतित योङ्हाङ इलाम : सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस सोसाइटी अफ इङ्गलिस लिटरेचर स्टुडेन्ट (सेल्स) ले भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ । पत्रिकाको पहिलोे अङ्क आईतबार एक कार्यक्रम गरी लोकार्पण गरिएको छ । पत्रिकाको लोकार्पण क्याम्पस प्रमुख राजेन्द्र कुँवरले गरेका थिए । यसैबीच सोही कार्यक्रमको अवसरमा...
-
‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश
नयाँ बुलन्द काठमाडौं : सामाजिक परिवर्तनका लागि प्रगतिशीलहरूको रचना गरेर समाजमा स्थापित भएका अग्रज कलाकार रामेश श्रेष्ठको जिवनीमाथि वृत्तचित्र बनेको छ । उनको गाउँगाउँबाट उठ, एक जुगमा एक दिन, एकचोटी आउँछ, आउ मिलाउ हाम्रा हातहरू, गाई त बाँध्यौ ढुग्र्रोमा मोई छैन, कोइ त भने जहाजमा हररलगायत चर्चित गीतका माध्यमबाट समाज रूपा...
-
गजल
चोटमै छ गीत भने, मलाई सधै चोट देउ पीडामै छ प्रीत भने, मलाई सधै पीडा देउ आकाश जस्तो गर्जने, मेघको रुखो आवाज के गर्नु झरनामै छ संगीत भने, मलाई सधै झर्न देउ निराश जीवन हुन्छ भने, चाट्नमै कति दिन बस्नु पग्लिनुमै छ मजा मलाई, सधै पग्लन देउ परेली पनि नबीज्ने, छिप छिपे पानीमा म के खोजौ गहिराई म...

































