• ‘छक्का पन्जा’ भदौमै

    नयाँ बुलन्द काठमाडौं : कुनै बेला थियो, फिल्म निर्माण गरिसकेपछि रिलिजका लागि क्युमा राख्नुपर्ने । पालो पर्खंदापर्खंदै दुई वर्षपछि बल्ल रिलिज मिति आउँथ्यो । तर अब समय र पद्धति फेरिएको छ । हिजोआज फिल्म निर्माण पक्ष रिलिज मिति निश्चित गरेर फ्लोरमा जान थालेका छन् । नभए सुटिङ सक्नेबित्तिकै रिलिजको मिति तोक्न हतारिन्छ...

  • एकलब्यको पुनर्जन्म

    इलाम : आदिम सूर्यले एक चिम्टी सिन्दुर गुराँसको सिउँदोमा छरेपछि म एकलब्य फेरि युमाको गर्भबाट जन्मेको हुँ । त्यो लालघाम मेरै पापा हो भन्छन् त्यो मूक पहाड मामली गाउँ हो भन्छन् । एकलास गर्जने चितुवा मेरै सन्तान हो भन्छन् । काभ्राको हाँगा हाँगामा उफ्रने जुरेली मेरै साथीसंगी हो भन्छन् । मैले इन्द्रेणीको रंगबाटै टिपेको हु क...

  • गजल

    म हिड्ने बाटोभरी भीरहरू बनाँउदैछौ सायद, मलाई उन्नै होला झीरहरू बनाँउदैछौ तिमी महान चित्रकार हौ,ओ ! मेरो प्रिय दुःख र त मेरो यति सुन्दर तस्बिरहरू बनाउँदैछौ धन्य छौ ओ ! युद्ध तिमी धेरै धन्य छौ आहा!कति भोका कंकाल शरीरहरू बनाँउदैछौ मलाई पनि थाहा छ तिमी यति ब्यस्त छौ कि सधै मैले भोग्नु पर्ने पीरहरू बनाँउदैछौ...

  • मोफसलमा पठन संस्कृतिको लागि साहित्यिक कार्यक्रम

    नयाँ बुलन्द मोरङ :  मोफसलमा पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ घोस्ट राइटिङले यहाँ आयोजना गरेको पुस्तक प्रदर्शनीमा साहित्यिक कार्यक्रमले पाठकलाई आकर्षित गरेको छ । हरेक दिन तीन चरणमा साहित्यिक कार्यक्रम हुने गरेको छ । आइतबार मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि चन्द्र घिमिरेको काठको बाकस कविता सङ्ग्रहमा...

  • ‘जीरे खुर्सानी’का विनोदको ढाड भाँचियो

    नयाँ बुलन्द काठमाडौं :  विभिन्न चलचित्र एवं टेलिचलचित्र मार्फत दर्शकलाई हँसाउदै आएका कलाकार विनोद केसी गम्भिर घाइते भएका छन् । आफ्नै घरमा शौचालय जाने क्रममा लडेका केसीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ । सुगरका कारण केसी शौचालय जाने क्रममा बेहोस भएर ढलेका थिए भने केहि समयपछि मात्रै परिवारका सदस्यले थाह पाएका थिए...

  • संगीतको माध्यमबाट समाज परिवर्तन गर्न खोज्दैछु : यश कुमार

    राधेश्याम विश्वकर्मा भैरहवा : “जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध त कानून बनेकै छन, यसले दलित र गैर दलितको भेदभाव कम हुदैन । यसलाई हटाउन मानिसको मन परिवर्तन गर्न सक्नु पर्छ, र मैले संगीतको माध्यमबाट नेपालीको मन परिवर्तन गर्न खोजेको हुँ,” गायक तथा नायक यश कुमारले भैरहवामा एक कार्यक्रममा यसो भनिरहदा सहभागीहरुको प्रंशसा मात...

  • मल्लिकाको गुपचुप दोस्रो बिहे

    नयाँ बुलन्द मुम्बई  : ३९ वर्षकी बलिउड अभिनेत्री तथा आइटम डान्सर मल्लिका शेरावतले गोप्य ढंगबाट बिहे गरेकी छिन् । उनले आफ्नो प्रेमी साइरिल आकजेनफेन्ससँग पेरिसमा बिहे गरेकी हुन् । दुई दिनअघि गोप्य ढंगबाट बिहे भएको उनका बाबु मुकेश लाम्बाले बताएका छन् । मल्लिकाका श्रीमान् साइरिल पेरिसका रियल स्टेट व्यापारी हुन् । पछि...

  • कमब्याकपछि निखिलले फेरे ५ नायिका, कसलाई होला ‘एक्सन किङ’सम्म काम गर्दा फाइदा ?

    नयाँ बुलन्द  काठमाडौं : नायक निखिल उप्रेतीको नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएको २ बर्षपनि भएको छ । चलचित्र रिलिजको आधार मान्ने हो भने भदौमा निखिलको कमब्याकको बल्ल एक बर्ष हुनेछ । ५ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएका निखिलको डिमाण्ड भने दिनहुँ बढेको छ । हुनत, नेपाली चलचित्र क्षेत्रमा निर्माताले नायक-नायिकालाई च...

  • संगीतकार शान्ति ठटाल : दार्जलिङबाट नेपालसम्म स्नेहले तान्छ

    नयाँ बुलन्द काठमाडौं : चार वर्षअघि पलेँटी उत्सवका लागि नेपाल आउँदा संगीतकार शान्ति ठटाललाई आफ्नो अन्तिम नेपाल यात्रा जस्तो लागेको थियो । तर अहिले फेरि उहाँ नेपालमै हुनुहुन्छ । संगीतकार ठटालले भन्नुभयो ‘फेरि नेपाल आउँछु, जस्तो लागेको थिएन । तर अहिले आउने अवसर मिल्यो । आफ्नै ठाउँमा आए जस्तो लागेको छ ।’ नेपाली चलचित्रक...

  • नोमिनेशनमा देश खोज्दै जाँदा

    नयाँ बुलन्द नेपाली कथानक चलचित्र देश खोज्दै जाँदा दादा साहेव फालके अन्तराष्र्टिय चलचित्र महोत्सब छैटोमा दिल्लिमा अफिसियल छनौटमा परेको छ । इन्डियामा सर्बप्रथम चलचित्र उनैले भित्रयाएका हुन् । उनको बास्तविक नाम ढुंडीराज गोविन्द फालके हो जसलाई इन्डियामा सम्मान पुर्वक फादर अफ इन्डियन सिनेमा भनिन्छ । दुइहप्तासम्म चलेको महोत...