• नर्सिङ आईडल २०१८को ताज सुनिशालाई 

    नयाँ बुलन्द काठमाडौं : ‘नर्सिङ आईडल २०१८’ को उपाधि ग्रान्डी हस्पिटलमा कार्यरत स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेता बिष्टले उपाधिका साथमा बिभिन्न उपहार स्वरुप प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीत...

  • श्रमिक (कविता)

    गर्छौ अविराम श्रम तिमी महल ठडिन्छ अर्कैको, बगाउँछौ खोलो पसिनाको तिमी गोजी भरिन्छ अर्कैको । पैतालामा काई जमाइ गर्छौ मेहनत तिमी,  लिन्छन फाइदा अर्कैले । अरुलाई बचाउँन गर्छौ दिनरात काम तिमी, लिन्छ ज्यान तिम्रो बर्खैले । बाटो बनायौ, कूलो बनायौ, पूल बनायौ, सक्यौ काम सबै सबै भन आज कति कमायौ ? सुकिला मुकिला बन्छन यहाँ श...

  • बुद्ध (कविता)

    बुद्ध आज नभए नि इतिहास गहिरो छ उनकै जन्मभूमिमा आज ठुलो पहिरो छ । लाग्छ मलाई उनको अर्ती व्यर्थै सोच दिनाले निमुखालाई अन्यायको हदै बोझ दिनाले । पानी विना माछा कहाँ एक्लै बाँच्न सक्छ नलिएको ऋण तिर्दा कस्ले सहन सक्छ । पिता पू्र्खा नजान्नेले सारा धर्ती पाईसके औंठा छाप लगाउनेले पक्का जागीर खाइसके । चोरी गर्ने भ्रष्टलाई दोसल्...

  • हिलिहाङ महोत्सव तयारी पूरा

    मुख्य मन्त्री राईले उद्घाटन गर्ने कृष्ण ओझा  पाँचथर : हिलिहाङ गाँउपालिकाको आयोजना हुने प्रथम ऐतिहासिक हिलिहाङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । उक्त महोत्सव बैशाख २४ देखि २८ गतेसम्म मनाइनेछ । महोत्सवलाइ प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने  हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए । ...

  • भरोसा नेपालले ‘बृहत साँस्कृतिक कार्यक्रम’ गर्दै

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा स्थापना भएर विभिन्‍न सामाजिक कार्यमा क्रियाशील 'भरोसा नेपाल' ले सदरमुुुकाममा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । 'कला, संस्कृति हाम्रो पहिचान सामाजिक सेवामा युवा अभियान' भन्‍ने नाराका साथ भरोसा नेपालले दोस्रो प्रस्तुती स्वरुप आगामी २२ वैंशाखमा वृहत साँस्कृतिक कार्यक्रम आ...

  • चलचित्र ‘हाम्रो जीएफ’ सार्वजनिक

    मोरङ : क्रेजी इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको नेपाली कथानक छोटो चलचित्र हाम्रो जीएफ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्रेजी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो सर्टमुभी वैशाख १ गते सार्वजनिक भएको छ । सर्टमुभिमा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा सेर्पा र दिपेन घलेको अभिनय ...

  • राम अाङदेम्बेको शब्द संगीतमा मेल भोकलमा “वसन्ती ऋतु झैँ” सार्वजनिक

    नयाँ बुलन्द झापा : गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द र संगीतमा मेल भोकलमा “वसन्ती ऋतु झैँ” बोलको गीत सार्बजनिक भ्एको छ । यसअघि नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाज रहेकाे सो गीत अहिले राज लावतीको आवाजमा म्युजिक भिडियोसहित बजारमा आएको छ । विदेशी भूमि दुवैमा छायाङ्कन गरिएको सो म्युजिक भिडियोमा अशोक थापाले...

  • ‘इलाम’ गीत सार्वजनिक

    नयाँ बुलन्द इलाम : इलाम नगरपालिकाले इलाम सदरमुकाम स्थापनाको २०० बर्ष पुगेको उपलक्ष्यमा तयार गरेको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र प्राज्ञ कोमल निरौलाले इलाममा आयोजित एक कार्यक्रममा संयुक्त लोकार्पण गरेका हुन् । युट्युब च्यानल टिभी नाइनले आफ्नो युट्युब च्यानलमा सो अफिसिय...

  • कबुलकाे लाेकार्पण सम्पन्‍न

    दमक : झापाको दमकमा संयुक्त गजल संग्रह "कबुल" लाेकार्पण समाराेह तथा स्रष्टा सम्मान रचना वाचन भएको छ । केशव अार्चयकाे प्रमुख अतिथिमा कार्यक्रम रूवाई मञ्च नेपालले अायाेजना गरेका कार्यक्रममा भुटानी नेपाली गजलकार याम थुलुङलाई सम्मान समेत गरिएको थियाे । कार्यक्रममा डा: बालचन्द्र सुब्बाले  शुभकामना र निहाङ किरातीले स्वागत मन्...

  • चुलाचुलीमा नाट्यकार्यशाला सम्पन्न

    नयाँ बुलन्द चुलाचुली : नाट्य क्षेत्रमा सक्रियता बढ्दै आएको चुलाचुली गाउँपालिकामा फमेन्ट्एशन थिएटर र फिजिकल थिएटरले आयोजना गरेको एक हप्ते फिजिकल कथा वाचन नाट्य वर्कशप सम्पन भएको छ । चुलाचुली रंगमञ्चको प्रेक्षालयमा सम्पन भएको कार्यक्रमले नाट्यकार्यशालाका सहजकर्ताहरूलाई प्रमुख अतिथि प्रेमदिप थाम्सुहाङ, वडापालिका-४ प्रमुख ...