नयाँ बुलन्द
झापा : गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द र संगीतमा मेल भोकलमा “वसन्ती ऋतु झैँ” बोलको गीत सार्बजनिक भ्एको छ ।
यसअघि नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाज रहेकाे सो गीत अहिले राज लावतीको आवाजमा म्युजिक भिडियोसहित बजारमा आएको छ ।
विदेशी भूमि दुवैमा छायाङ्कन गरिएको सो म्युजिक भिडियोमा अशोक थापाले एरेन्ज र दुर्गा क्षेत्रीले निर्देशन गरकेा छन् । कलाकारहरु दुर्गा भूमिका र समीर रहेका छन् ।
भिडियोकाे लागि क्लिक गर्नुहोस् :


















































