• सेल्टर बाको सन्तान खोजी

    ‘बाजे, सबै तन्त्र ठूलाठूला घरमा पहिला आउँछ हो ? त्यसका नेताको सानो घर भए पनि छिटै ठूलै भैहाल्छ हो ? किन सबै तन्त्रहरु पहिला जिम्वाल बाको मा आउँछ ? अनि हाम्रो पालिमा खोसेलामाथि सुतेर चुँङ्गेमा ‘तु’ गरेर तपाँइलाई फ्याक्न लगाउने, पुलिस आउँदा हजुरआमाको गुन्यू लगाएर पँधेरी जाने मान्छे आज ठूला मान्छे भएका छन् रे हो ? ...

  • पोखरामा पहिलोपटक लिम्बू कथानक चलचित्र “के” प्रदर्शन

    पोखरा : पोखराको तेर्सापोटीस्थित छाब्दी बराही चलचित्र मन्दीरमा पहिलोपटक लिम्बू कथानक चलचित्र "के" प्रदर्शन भएको छ । चलचित्र के यस बर्षको आदिवासी जनजाति चलचित्रहरु मध्येको उत्कृष्ट चलचित्र हो । किरात याक्थुङ चुम्लुङ कास्की पोखरा,लिम्बू साँस्कृतिक मञ्च पोखरा र गुरुङ फिल्म एसोसिएसनको संयुक्त आयोजनामा भएको हो । सागर केर...

  • अराजक कवि ‘हाङयुग अज्ञात’ को एकल कविता वाचन (भिडियो सहित)

    इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाममा भएको छ । फरक आयामको आयोजनामा भएको कार्यक्रममा कवि अज्ञातले ९ वटा कविता प्रस्तुत गरेका थिए ।  कवस अज्ञातले 'बाजे भर्सेज बाजे', 'आर्यघाटमा', 'अछुत', 'को हुन् शहिद', 'परिवर्तन', 'हजुर', 'चाउचाउ', 'भग्वान विष्णु' लगायत...

  • कवि नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि विमर्श (भिडियो सहित)

    इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श गरिएको छ । सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा नेम्बाङको कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो । फरक आयामको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले कवि नेम्बाङले आफ्नो कृतिमा नेपाल...

  • सिर्जनशील अराजक कवि ‘हाङयुग अज्ञात’ को एकल कविता वाचन हुँदै

    इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाम सदरमुकाममा हुँदैछ । फरक आयामको आयोजनामा दिउँसो १ बजेपछि अज्ञातको एकल कवविता वाचन हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जानकारी दिएको छ...

  • कवि धर्मेन्द्र नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कृतिको विमर्श हुँदै

    इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श हुँदैछ । फरक आयामको आयोजनामा इलाम सदरमुकाममा दिउँसो १ बजेदेखि नेम्बाङको कृतिमाथि विमर्श हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जान...

  • छवि र शिल्पाविरुद्ध जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी

    काठमाडौं : घरयासी सामान्य विवादबाट चर्चामा चुलिएका चलचित्र निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती नायिका शिल्पा पोखरेलविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । छाविकी जेठी श्रीमती ५३ वर्षीया हेमा ओझाले बहुबिवाहको उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैको आधारमा छवि र शिल्पाविरुद्ध काठमाडौँ ...

  • केःसाङ्ला प्रदर्शन समितिद्वारा ४ लाख ७८ हजार मृगौलापिडितलाई हस्तान्तरण

    इलाम : लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले हालै एक कार्यक्रम आयोजना गरि झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरियो । समाजसेवी एवम् एकता होटल तथा गेष्ट हाउस व्या...

  • बालिकालाई जसुदा स्मृति प्रतिभा पुरस्कार

    इलाम : जसुदा स्मृति प्रतिभा पुरस्कारबाट बालिका थपलिया पुरस्कृत भएकि छिन । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामले शनिबार थपलियालाई पुरस्कृत गरेको हो । इलामको देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद १० हजार पाँचसय रुपैयाँ र सम्मान–पत्र सहित पुरस्कृत गरीएको हो । जि...

  • फरक आयामद्वारा इलाममा सरसफाई अभियान सुरु

    इलाम : साहित्यिक अभियान 'फरक आयाम' ले साहित्यिक गतिविधिसँगै इलामममा सरसफाई अभियान सुरु गरेको  छ । नियमित साहित्यिका कार्यक्रमका अतिरीक्त सरसफाई कार्यक्रम समेत संचालन गर्ने गरी अभियान सुरु गरिएको फरक आयामका अभियान्ता युविर चेम्जोङले जानकारी दिए । अभियानको उद्घाटन इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले गरे...