• गजुरमुखी धामको ‘बाजबिरे घण्टी’

    १. गजुरमुखीको 'बाजबिरे घण्टी' पश्चिम ईलामको माङसेबुङ गाउँपालिका-१ मा अवस्थित पर्यटकीयस्थल गजुरमुखी ऐतिहासिक धार्मिक स्थल हो । यस स्थलको नजिकै बग्ने देउमाई खोला पश्चिम र फेवा खोलाको उत्तरमा गजुरमुखी धाम अवस्थित छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस धाम परिसरभित्र संसारी माईथान, बाह्र ज्योतिलिङ्ग, शिवालय, पाथिभ...

  • पर्यटक र पूर्वाधारको पर्खाइमा चमेरे गुफा

    समाचार सारांश -इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ, प्रचारप्रसार नहुँदा पर्यटनको सम्भावना खेर गइरहेको छ। -स्थानीयबासीले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायको ध्यान पुगेको छैन, तर पालिकाले यस वर्षदेखि योजना बनाउने भएको छ। -चमेरे गुफा धार्मिक स्...

  • युवा जोसले सिर्जेको साँस्कृतिक धरोहर : पारुहाङ साकेला पार्क

    १. पारुहाङ साकेला थान (पार्क)को परिचय : इलाम जिल्लाका विभिन्न उपनाम सुन्नमा आएका छन् । इलामलाई सूर्योदयको जिल्ला, पहाडकी रानी, विभिन्न ‘अ’ (हाल आठ ‘अ’) को जिल्ला (अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य) भनेर चिनिन्छ । नेपालको सुदुपूर्वी इलाम जिल्ला महाभारत र शिवालिक पर्वत शृंखलाको पू...

  • विकासको पर्खाइमा पर्यटकीयस्थल ‘चमेरे गुफा’

    १. परिचय : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित देउमाई खोलाको (दक्षिण-पश्चिम दिशा) किनारामा रहेको छ, चमेरे गुफा । यो गुफा आफैमा एक पर्यटकीय सम्भावना बोकेको स्थान हो । प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धामबाट पूर्व दक्षिण दिशातिर कच्ची सडक हुँदै १ किलोमिटर दुरीमा अवस्थित चमेरे गुफा पुग्न सकिन्छ । २. चेमे...

  • साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र : घोर्ले भिर

    - इलामको माङसेबुङ गाउँपालिकामा घोर्ले भिर प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि सम्भावना भए पनि पूर्वाधार अभावले विकास हुन सकेको छैन। - स्थानीयले घोरल र मृगको बासस्थान भएको कारणले नामकरण भएको र जङ्गली जनावरहरुको संरक्षण आवश्यक रहेको बताइन्छ। -सरकार र स्थानीय समुदायबीच सहकार्य र आधारभूत पूर्वाधार विकास भए...

  • भारतीय पर्यटक बढाउन सहुलियत कार्यक्रम ल्याऊँ

    पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार ४९० जना पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । तथ्यांक हेर्दा सन् २०२४ को अप्रिल महिनामा भन्दा पाँच हजार जना बढी संख्या हो । एवम् प्रकारले सन् २०२५ को चार महिनाको तथ्यांक हेर्दा चार लाख १५ हजार ४८ जना पर्यटहरुले नेपाल भ्रमण गरेका छन् । जे होस्, सन् २०...

  • सगरमाथा र सलामीका कुरा

    लामो समयदेखि नेपाल सरकारलाई हिमाल आरोहणबाट प्राप्त हुने आमदानी अर्थात् सलामी दस्तुरमा धेरै योगदान सगरमाथा हिमालको रहेको छ । यसो हुनुको कारण सगरमाथा हिमाल हालसम्म विश्वकै अग्लो हिमालका रुपमा रहेको, भएको हुनाले पनि हो भन्न सकिन्छ । हुन पनि सन् २०२२ देखि यताको तथ्यांक हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि आउ...

  • मनै लोभ्याउने ढकमक्क फूलेको गुलमोहर

      झापा : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्या...

  • कन्याममा प्रदेशस्तरीय फोटो प्रदर्शनी, एपी तोलाङ प्रथम

    इलाम : इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी शनिबार सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिम्बुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड...

  • माङसेबुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पदयात्रा सकियो

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पदयात्रा मङ्गलबार सकिएको छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम धार्मिक क्षेत्र गजुरमुखी धाममा पुगेर सकिएको ...