- इलामको माङसेबुङ गाउँपालिकामा घोर्ले भिर प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि सम्भावना भए पनि पूर्वाधार अभावले विकास हुन सकेको छैन। - स्थानीयले घोरल र मृगको बासस्थान भएको कारणले नामकरण भएको र जङ्गली जनावरहरुको संरक्षण आवश्यक रहेको बताइन्छ। -सरकार र स्थानीय समुदायबीच सहकार्य र आधारभूत पूर्वाधार विकास भए...
पर्यटन
-
-
भारतीय पर्यटक बढाउन सहुलियत कार्यक्रम ल्याऊँ
पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार ४९० जना पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । तथ्यांक हेर्दा सन् २०२४ को अप्रिल महिनामा भन्दा पाँच हजार जना बढी संख्या हो । एवम् प्रकारले सन् २०२५ को चार महिनाको तथ्यांक हेर्दा चार लाख १५ हजार ४८ जना पर्यटहरुले नेपाल भ्रमण गरेका छन् । जे होस्, सन् २०...
-
सगरमाथा र सलामीका कुरा
लामो समयदेखि नेपाल सरकारलाई हिमाल आरोहणबाट प्राप्त हुने आमदानी अर्थात् सलामी दस्तुरमा धेरै योगदान सगरमाथा हिमालको रहेको छ । यसो हुनुको कारण सगरमाथा हिमाल हालसम्म विश्वकै अग्लो हिमालका रुपमा रहेको, भएको हुनाले पनि हो भन्न सकिन्छ । हुन पनि सन् २०२२ देखि यताको तथ्यांक हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि आउ...
-
मनै लोभ्याउने ढकमक्क फूलेको गुलमोहर
झापा : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्या...
-
कन्याममा प्रदेशस्तरीय फोटो प्रदर्शनी, एपी तोलाङ प्रथम
इलाम : इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी शनिबार सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिम्बुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड...
-
माङसेबुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पदयात्रा सकियो
इलाम : इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पदयात्रा मङ्गलबार सकिएको छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम धार्मिक क्षेत्र गजुरमुखी धाममा पुगेर सकिएको ...
-
पर्यटकीय क्षेत्र ‘अन्धराजा अन्धरानी’ क्षेत्र अवलोकन (तस्बीरहरु)
इलाम : अनुसन्धानमूलक लेखनका लागि पत्रकारले बुधबार इलामको माङसेबुङ गाउँपालिका-४ स्थित अन्धराजा अन्धरानी क्षेत्रको अवलोकन गरेका छन् । माङसेबुङ गाउँपालिकाको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने क्रममा अन्धराजा अन्धरानी क्षेत्र अवलोकन गरेका हुन् । माङसेबुङ-४ सिङफेरेबाट किरात पदमार्गहुँदै अन्धराज...
-
माङसेबुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पहिचान गरिदैँ
इलाम : इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकनका लागि गर्न लागिएको पदयात्रापूर्व बुधबार ‘अनुसन्धानमूलक लेखन’ अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको का...
-
इलामको जमुनामा ‘आतिथ्य सत्कार तालिम’ सुरु (तस्बिरहरु)
इलाम : इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा 'आतिथ्य सत्कार तालिम' सुरु भएको छ । पर्यटन व्यवसायमा आवद्ध (होटेल, होमस्टे र अन्य) व्यवसायीहरुका लागि 'आतिथ्य सत्कार तालिम' शनिबार सुरु भएको हो । सन्दकपुर गाउँपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसन प्रालिको आयोजनामा तालिम सुरु भएको ता...
-
चौँरीको हुल देख्ने बित्तिकै हुरुक्क…….
बुढापाकाले गफ गरेको सुनेको थिएँ– लेकमा चौँरी पाइन्छ । यदाकदा प्रदर्शनीमा एक/दुईवटा देखाउन ल्याइएका चौँरी हेरेको चाहिँ थिएँ । त्यत्तिले प्रत्यक्ष चौँरी बथान हेर्ने मेरो रहर पूरा भएको थिएन । वास्तविक चौँरीको हुल र बाछाबाछीसँगै चौरमा सयौँ चौँरी एकै ठाउँमा रमाएको देख्ने इच्छा थियो । १ वैशाख २०८२ अर्थात् नय...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 60
- Next Page »











































