• घाँस-दाउरादेखि मेला-पातसम्म विश्वकपको गन्थन

    लोकेन थेवे माईजोगमाई : जेठ ३१ गते बाट रसियाको विभिन्न १२ वटा रंगशालामा सुरु हुने १९ औं विश्वकप फुटबल खेलको चलपलले गाउँघर पनि राम्रै छुन थालेको छ । घासँपात जाँदा होस् या मेलापात, जति खेरपनि विश्वकपकै गन्थन हुने गरेको छ । विगतमा गाउँसम्म केन्द्रीय प्रसारण लाइन विद्युत नपुगेकोले खासै चासो हुँदैनथ्यो । सदरमुकाममा मात्र विश...

  • चर्चा चुलिदैं विश्वकप फूटबलको

    लोकेन थेवे माइजोगमाइ : विश्वकप फूटबल सुरु हुन केही दिन मात्र बाँकी छ । विश्वकप फूटबल हेर्नकै लागि यति बेला गाउँ घरमा विभिन्न दु:ख गरेर जोहो गरेको पैसाले टिभी र डिक्सहोम घरैपिच्छे जोडिरहेका छ्न् । प्रत्येक ४/४ वर्षमा आयोजना हुने भएकोले अहिले सहर बजार र गाउँघर जहाँ त्यही विश्वकपको चहलपहल छ । माईजोजमाइ ६ का सुजुन थेबे पहि...

  • सामुदायिक बिद्यालयमा बस सेवा

    गोबिन्द पौडेल  इलाम  : इलामको रोङ गाउपालिका ४ भालुभोडामा रहेको सरस्वती माध्यमिक बिद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । २२ लाख १४ हजार २ सय ७७ रुपैयाको लागतमा बस खरिद गरिएको बिद्यालयले जनाएको छ । रोङ गाउपालिकाले चालु आर्थिक बर्षको बजेटबाट २० लाख रुपैया बिनियोजन गरेपछि अपुग रकम बिद्यालयले थप गरि स्कुल बस खरिद गरिएको ब...

  • नेपाली भाषामा विश्वकप फुटबलको म्यूजिक भिडियो सार्वजनिक

    काठमाण्डौं : नेपालमा पहिलो पटक विश्वकप फुटबलको नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।जेठ ३१ बाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि उक्त म्यूजिक भिडियो तयार गरेको हो । नेपाली खेल जगतमा यो पहिलो पटक निर्माण गरिएको विश्वकप फुटबल म्यूजिक भिडियो हो । यो गीतले सारा फुटबल प्रेमीलाई जोडेको छ । यस भिडियो...

  • अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सम्पन्न

    इलाम : ठूलो टुडिखेलमा जारी अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा आजबाट क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न अन्तिम क्वार्टरफाइनलमा अमर मावि बरबोटेले ज्योति बिद्या मन्दिरलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्योति बिद्या मन्दिरले १४ ओभरमा अलआउट हुँदै...

  • विश्वकप फुटबल २०१८ को अवसरमा १ रुपैंयामा फुटबल जर्सी उपलब्ध गराइदै

    काठमाडौं : विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जर (Reecharger) ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो । वि...

  • कस्ले जित्ला २०१८ को विश्वकप ? (भिडियो)

    फूटवलको महासंग्रम विश्वकप सुरु हुनै लाग्दा यस बारेमा विभिन्न अड्कल र अनुमान बाहिरिरहेका छन् । यो बर्ष जर्मनीले उपाधी रक्षा गर्ला त ? यो प्रश्न निकै चर्चित प्रश्न बनेको छ विश्वकप २०१८ को शन्र्दभमा । ब्राजिल, फ्रान्स, स्पेन, पोर्चुगल, अर्जेन्टिना लगायतका देशहरु समेत उत्कृष्ट लयमा रहेको खेल पण्डितहरुको विश्लेषण छ । हालै फ...

  • फिफा विश्वकप २०१८ : नेपाली समय अनुसारको खेल समय तालिका

    विश्वलाई नै तरंगित गर्ने खेलको राजा फुटबलको मेला अर्थात एक्काइसौं ‘फिफा विश्वकप २०१८’ निकट १४ जुन २०१८ देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५) सम्म रुसमा हुन लागेको छ । ३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स...

  • हरेक प्रदेशमा रंगशाला बनाउने, खेलका लागी मात्र २ अर्ब चार करोड

    काठमाडौं : सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख गरेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ...

  • फाटेको जुत्ता देखी राष्ट्रिय टिमको जर्सी नं १६ सम्म इलामकी एन्जिलाको फुटबल यात्रा

    नमीन ढकाल गाँउका दाजुदिदी फुटबल, जर्सी र बुट बोकेर हिडेको देख्दा इलामको सुर्योदय नगरपालिका–१२ तिनघरेकी एन्जिला तुम्वापो सुव्वा मनमनै सोच्थिन ‘म पनि यसरी नै स्वतन्त्र रुपमा फुटबल खेल्न पाउने दिन कहिले आउँला ।’ उनी घरमा बाबुआमाको डरको कारण भागी भागी फुटबल खेल्न जाने गरेकी थिइन । १२÷१३ बर्षको उमेरमै पुरुष टिमहरुसंग प्रतिस...