• अन्तिम मिनेटमा इजिप्टविरुद्ध गोल गर्दै उरुग्वेको विजयी यात्रा सुरु

    विश्वकप फुटवलमा उरुग्वेले धमकेदार इन्ट्री गरेको छ । जारी विश्वकफ फुटबलमा इजिप्टलाई पाखा लगाउँदै उरुग्वेले विजयी यात्रा सुरु गरेको हो । खेल सकिन एक मिनेट बाँकी थियो । उरुग्वेलका जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत गोल गर्दै टिमलाई जित दिलाए । विश्वकपमा केहि समय अघिमात्रै सम्पन्न भएको खेलमा पटक पटक गोल गर्ने मौका गुमाएक...

  • विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता

    ताप्लेजुङ : अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा  फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुस...

  • विश्वकपको उद्घाटन खेल रुसले जित्छ भनी यो बिरालोले गरेको भविष्यवाणी मिल्यो, बहिरो बिरालोको चौतर्फी चर्चा

    एजेन्सी : विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको बिरालोले गरेको भबिष्यबाणी अन्तत मिल्न गएको छ । केही बेर अघि सम्पन्न भएको खेलमा साउदी अरेबियालाई रुसले खाता नै खोल्न नदिई ५ गोल अन्तरले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएपछि एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यबाणी मिलेको हो ।...

  • आयोजक रुसद्धारा साउदी अरेबिया ५ – ० ले पराजित, साउदीलाई आच्छु आच्छु पार्दै नतिजा आफ्नो पक्षमा लियो रुसले

    काठमाडौँ : विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई खाता नै खोल्न नदिई जित आफ्नो पक्षमा पारेको छ । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेर सुरु गरेको गोलको वर्षा पाँचौ गोलसम्म पुग्दा साउदीलाई निकै दबाबमा राखेर रुसका लागी पहिलो हाफको ४३ औँ मिनेटमा ...

  • साउदी बिरुद्ध रुसले गर्यो तेस्रो गोल, ७१ औँ मिनेटमा फेरी साउदी स्तब्ध

    आयोजक रुस उद्घाटन खेलमा साउदी अरेबिया बिरुद्ध हावी भएको छ । खेल सुरु भएको १२ औँ, ४३ औँ मिनेटमा गोल गरेको रुसले खेलको ७१ औँ मिनेटमा तेस्रो गोल गर्दै साउदीलाई थप दबाबमा रोखेको छ । रुसका लागी तेस्रो गोल ए दुज्बाले गरेका हुन् । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेलला...

  • साउदी अरेबिया बिरुद्ध रुस हावी, रुसले २ गोल गरेपछि दबाबमा साउदी

    काठमाडौँ : विश्वकप फुटबलको २१ औं संस्करण अन्र्तगत जारी खेलमा साउदी अरेबिया बिरुद्ध रुस हावी हुँदै रुसले २ गोल गरेको छ । खेल सुरु भएको १२ मिनेटमै रुसले साउदी अरेबियालाई १ गोल ानेको रुसले खेल सुरु भएको ४१ पमनेटमा दोस्रो गोल गर्न सफल भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिए...

  • जसले रेकर्ड राख्दै रुस विश्वकपमा पहिलो र दोस्रो गोल गरे

    रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भए लगत्तै डेनिस चेरीशेभले दोस्रो गोल गरेपछि रुस साउदी अरेबिया बिरुद्ध हावी भएको छ । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेललाई आफ्नो पक्ष्मा लिएको रुसले ४३ औँ मिनेटमा दोस्रो गोल गरेपछि साउदी थप दबाबमा परेको छ । ...

  • आजदेखि फूटबलको महासंग्राम विश्‍वकप सुरु हुँदै

    लोकेन थेवे इलाम : २०१४ मा ब्राजिलबाट बिदाइ भएको ठिक ४ वर्षपछि आजबाट रसियामा २१ औ संकरणको विश्वकप फुटबल खेल सुरु हुँदैछ । रसियाको नाम चलेको १० सहरको १२ वटा रंगशालामा १ महिना चल्ने विश्वकपमा विश्वको ३२ देशले प्रतिस्पर्धा गर्दैछ । ४ वर्षको पर्खाईपछि आज बेलुकी ८:४५ बजेबाट आयोजक रसिया र साउदी अरेबियाको उद्घाटन खेलबाट विश्व...

  • यसरी हुँदैछ विश्वकप उद्धघाटन खेलः साउदीको मनोबल बढ्दो, रसियालाई आफ्नै घर चुनौती

    आजदेखि विश्वकप फुटवलको महाकुम्भ सुरु हुँदैछ । आजबाट सुरु हुने विश्वकपको उद्धघाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेलमा आयोजक र साउदी अरेबिया भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । तर आजको उद्धघाटन खेलमा देखा पर्ने दुई देश खरा...

  • घाँस-दाउरादेखि मेला-पातसम्म विश्वकपको गन्थन

    लोकेन थेवे माईजोगमाई : जेठ ३१ गते बाट रसियाको विभिन्न १२ वटा रंगशालामा सुरु हुने १९ औं विश्वकप फुटबल खेलको चलपलले गाउँघर पनि राम्रै छुन थालेको छ । घासँपात जाँदा होस् या मेलापात, जति खेरपनि विश्वकपकै गन्थन हुने गरेको छ । विगतमा गाउँसम्म केन्द्रीय प्रसारण लाइन विद्युत नपुगेकोले खासै चासो हुँदैनथ्यो । सदरमुकाममा मात्र विश...