• झोलादेखि उद्योगसम्म : उषा निरौलाको संघर्ष

    इलाम : दिउँसोेको ३ बजिसकेको थियो । म हतार गदै थिए एक जना त्यस्तो महिलालाई भेट्न जानु थियो । जो धेरै महिलाहरुको आत्मानिर्भर, स्वरोजकार बन्नुको कारण मात्र नभएर एउटा त्यस्तो व्यक्ति जस्ले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । तर पढेलेखेका व्यक्तिले सरकारी जागिर नै खानुपर्छ भन्ने कुरालाई कहिले विश्वास गरिनन् । विस्तारै गन...

  • प्रकाशले गरे बिद्यालयलाई आर्थिक सहयोग

    रोङ : रोङ ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयलाइ बिद्यालयकै पूर्व बिद्याथी प्रकास प्रधानले आर्थिक सहयोग गरेका छन् । सोही बिद्यालयबाटनै एस एल सी उत्र्तिण गरेर अध्ययन पछि हाल ग्लोवल आइ एम इ बैक फिक्कलमा कार्यरत उनले बिद्यालयमा अभाव रहेको खेलकुद सामाग्री खरिद गर्न पन्ध्र हजार सहयोग गरेका हुन । गाउमा पनि बाल प्रतिभाहरु...

  • पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन

    ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै...

  • गाउँबाट नै लोभलाग्दो कमाई

    रोङ : पढेलेखेका मानिसले जुनसुकै काम गर्न हुँदैन भनी रुमल्लीरहँदा हरेक गाउँ र इलाकालाई कार्यक्षेत्र बनाएर सिरक बनाउँदै आएका धुनियाको कमाई निक्कै लोभलाग्दो छ । गाउँका मानिसहरु रोजगारीका लागि देश र विदेशमा भौतारिरहँदा आफ्नै गाउँमा आएर काम गर्नेहरुले लाखौं रुपैयाँ कमाएर लैजाने गरेका छन् । मध्य नेपालको बारा, पर्सा त...

  • सिभिल बैंक नयाँबजारले छात्रवृत्ति प्रदान गर्ने

    माइजोगमाई : सिभिल बैंकको आठौँ बार्षिकोत्सवको अवसरमा सिभिल बैंक शाखा कार्यालय नयाँबजारले आफ्नो आठौँ बार्षिकोत्सवको अवसरमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सोमबार शाखा कार्यालय नयाँबजारमा आयोजित बार्षिकोत्सव विशेष कार्यक्रममा छात्रवृत्ति दिने घोषणा गरिए...

  • थुम्केडाँडामा थुम्के महोत्सब हुने

    माईजोग्माई : समुन्द्री सतह बाट २ हजार ४ सय मिटर उचाईमा अवस्थित माईजोगमाइ गाउँपालिकाको वडा न ६ थुम्केडाँडामा थुम्के महोत्सब हुने भएको छ । ८ बर्ष पहिले बाट स्थनियले सुर्योदयको दृश्यलोकन गर्न उतम रहेको थाहा पाए संगै थुम्के चर्चा मा आएको हो । यस स्थानमा सुर्योदयको दृश्यालोकन गर्न आउने पर्यटकको संख्या दिन दिनै बढन थाले स...

  • तमोर लिफ्टको काम सरकारी संयन्त्रका कारण सुस्त

    पाँचथर : पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा सन्चालित तमोर लिफ्टको काम सरकारी संयन्त्रका कारण सुस्त भएको छ । आयोजनाको सुरुवाती समयदेखि खानेपानी सरसफाई सव–डिविजन कार्यालयले हेर्दै आएको थियो । तर अहिलेको नयाँ संरचना अनुसार आयोजनाको काम केन्द्र सरकारले हेर्ने भएपछि तत्कालाई भने समस्या देखा परेको हो । केन्द...

  • कारोबार बढाउदै सडक शौचालय

    रोङ  : सवारी साधनको  निक्कै चाप रहने मेची राजमार्गमा बनेका सडक शौचालयले वाताबरण सफा राखनमा मात्र हैन कारोबारमा समेत बृद्धि  गरेको छ । पर्यटकिय  इलाम जिल्लामा अवस्थित मेची राजमार्गको बिभिन्न स्थानमा बनेका शौचालयहरुले इलाम भित्रेका पर्यटक र यात्रुहरुलाइ सुबिधा त दिएकै छ  जथाभाबि गरिने शौचले खुल्ला दिशामुक्त जिल्लाको  ...

  • गजुरमुखी धाममा पूर्णिमा मेला सम्पन्न

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला सकिएको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ तीन दिनसम्म लागेको थियो । मेलामा तिन दिनसम्म नै बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो ल...

  • सामुदायिक सिकाइ केन्द्रहरु समस्यामा

    धनकुटा : बजेट अभाव भएपछि धनकुटाको साँगरीगढी गाउँपालिकामा सञ्चालित सामुदायिक सिकाइ केन्द्रहरु समस्यामा परेका छन् । गत साउत यता सञ्चालन खर्च नआउँदा गाउँपालिकामा सञ्चालित ७ सामुदायिक सिकाइ केन्द्र समस्यामा परेका हुन् । एक केन्द्रका लागि बार्षिक एक लाख रुपैयाँ निर्धारण गरिएको छ । जसबाट कार्यालय व्यवस्थापनका साथै विभिन्न...