• २६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !

    काठमाडौं : सरकारले स्वदेशी उत्पादन बढाउन २६ वस्तुमा निर्यात अनुदान दिने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निर्यात अनुदान ३ देखि ५ प्रतिशत दिइनेछ । यसअघि निर्यातजन्य वस्तुले दुई प्रतिशतसम्म अनुदान पाएका थिए । ५ प्रतिशत अनुदान पाउने वस्तु प्रशोधित चिया, प्...

  • महोत्सव स्टलबाटै सामान चोरी ! (भिडियो सहित)

    इलाम : इलाममा संचालन भइरहेको प्रथम मेची क्षेत्र पर्यटन महोत्सवको स्टलबाट गएराती सामान चोरी भएको छ । फिटवेल गार्मेन्ट उद्योग प्रालिको स्टलबाट लत्ताकपडा चोरी भएको हो । उनको स्टलबाट करिब ४० हजार रुपैयाँ बराबरको चोरी भएको संचालक सरोज मैनालीले बताए । प्याकिङ गरेको कपडा स्टलको माथिल्लो भाग च्यातेर चोरी भएको उनले बताए । क...

  • सिभिल बैङ्कले गर्‍यो छात्रवृत्ति प्रदान

    माईजोगमाई :  सिभिल बैङ्क शाखा कार्यालय नयाँबजारले विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । गत  मंसिर १० गतेबाट एक महिने कार्यक्रम सहित बार्षिक उत्सब मनाइरहेको बैङ्कले बार्षिक उत्सवको उत्घाटन सत्रमै गाउँपालिका भित्रका सामुदायिक  विद्यालयका एक विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने घोषणा गरेको थियो । सोही कार्यक्रम अन्...

  • लघु उद्यम, लघु वित्त र बचत तथा ऋण सहकारी संस्थाहरु

    ‍नेपालमा पनि विगतको तुलनामा लघु वित्तहरु र वित्तिय सहकारीहरु वड्नेक्रम जारि रहेको पाइन्छ । यसररि वित्त सहकारिहरु र लघु वित्तहरुको प्रतिष्पर्धाहुँदा त्यस संस्थाहरुमा आवद्धहुने सदस्यहरुलाई भने अवश्य पनि फाइदा पुग्दछ ।गरिब र न्यून आय भएका घरपरिवारलाई आफूले कमाएको धन निक्षेपको रुपमा व्याज पाउने गरी जम्मा गर्ने, आवश्यकता ...

  • भाऊ बढ्ने आशमा गोदाममै अलैंची

    इलाम : भाऊ बढ्ने आशमा इलामका किसानले गोदाममा नै अलंैची थन्काएर राखेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा प्रति मन (४० किलो) को एक लाख तीन हजारसम्ममा विक्री भएको अलैचीको मूल्यमा गिरावट आएकै कारण भाऊ बढ्ने आशमा किसानले अलैचीं गोदाममा नै थन्काएर राखेका हुन् । इलामबासीको मुख्य आम्दानीको स्रोत अलैचींलाई मानिन्छ । केही वर्ष यत...

  • चिस्यान केन्द्र स्थापनाले कन्यामका किसान लाभान्वित

    इलाम : इलामको सुर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम चिस्यान तथा प्रशोधन केन्द्र स्थापना भएपछि दुग्ध किसान लाभान्वित भएका छन् । २०६८ सालमा स्थापना भएको उक्त केन्द्रबाट अहिले कन्यामका ८ सय १५दुग्ध किसान लाभान्भित भएका छन् । कन्याम चिस्यान तथा प्रशोधन केन्द्र स्थापना हुनुअघि कन्यामका दुग्घ किसानहरुले आफूले उत्पा...

  • जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला उत्पादनमा कमी

    इलाम : इलाम जिल्लाका अधिकांश क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला धेरै उत्पादन हुने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम पाएको रोङको जिर्मले स्थित सलकपुरमा पनि सुन्तला उत्पादन घट्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको सलकपुरमा गत वर्षको तुलानामा आधा उत्पादन घटेको किसानहरुले बताएका छन् । म...

  • पकेटमारको विगविगीः यस्ता छन् पाकेटमारका ‘कोड भाषा’

    काठमाडौं : बाटोमा हिँडडुल गर्दा होस वा सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा होस् जो कोही पनि पकेटमारको शिकार बन्ने गरेका छन् । पछिल्लो समय राजधानीमा पकेटमारहरुको विगविगी निकै नै बढेको जनगुनासो आएपछी काठमाडौ महानगरिय प्रहरी परिसरले पकेट मारलाई पक्राउ गर्न नयाँ अभियान संचालन गरेको छ । पछिल्लो समय राजधानीका सार्वजनिक...

  • बजार अनुगमन नहुँदा इलाममा तरकारी महँगियाे

    इलाम  : सरकारी निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा फेरी इलाम बजारमा तरकारीको भाउ एकाएक महँगिएको छ । दशैं, तिहारको समयमा फाट्टफुट्ट बजार अनुगमन भएपनि त्यसपछि बजार अनुगमन नगरीदा ब्यपारीले मनपरी ढंगबाट तरकारी बेच्न थालेपछि उपभोक्ताहरु मारमा परेका छन् । यतिबेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासु लगायतका उ...

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि बुधबार बिहानबाट काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र ...