• माइजोगमाई फुटबलको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग र पुरुषतर्फ ज्ञानोदयलाई

    माइजोगमाई : माइजोगमाई फुटबल क्लबको आयोजनामा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌ र पुरुषतर्फ ज्ञानोदय मावि जोगमाईले हात पारेको छ । सोमबार अमर कल्याण माविको खेल मैदानममासम्पन्न फाइनल खेलमा महिला...

  • माइजोगमाई गाउँपालिकामा कृषि सामाग्री वितरण

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले कृषि समुहलाई कृषि सामाग्री वितरण गरिएको छ। गाउँपालिका भित्र सक्रिय चार वटा कृषि समुहलाई आइतबार एक कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा कृषि समाग्री वितरण गरेको हो। गाउँपालिकाले माइजोगमाई ५ सोयाङमा सञ्चालित सक्रिय अर्गानिक कृषि समुह, माइजोगमाई १ प्रेमेजुङ्गमा सञ्चालित महिला...

  • चित्रवन प्राकृतिक चिकित्सालय सञ्चालनमा

    चितवन : चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर १२ स्थित आस्थाचोकमा अध्याधुनिक प्रबिधि सहितको चित्रवन प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । दीर्घ रोगहरुको सफल उपचार गर्न र आधुनिक जीवन शैलीलाई स्वस्थ्य र तन्दुरुस्त राख्नको लागी यो चिकित्सालय सञ्चालनमा ल्याइएको हो । यहीं कार्तिक महिनाबाट विरामी एवं सेवाग्राहीलाई सबै स...

  • माइजोगमाई फुटबल: पुरुषतर्फ रेड डेविल्स र जोगमाई, महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमर कल्याण माविको खेल मैदानमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगितामा  पुरुष तर्फ रेड डेविल्स नयाँबजार र जोगमाई तथा महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पुरुष तर्फ  योल्मु स्पोर्टिङ्ग कल्ब नामसा...

  • ‘लगानीमैत्री वातावरण तयार पार्न ढिला भइसक्यो’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणपछि स्थीरता कायम भएपनि कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका छन् । इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले आइतबार काठमाडौंमा गरेको इलाम लगानी सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा उनले नीतिगत कमजोरी पन्छाउँ...

  • देशभर चिसो बढ्यो

    काठमाडौं : वायुमन्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंको आइतबारको न्यूनतम् तापक्रम ८.६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार चिसो क्रमिकरुपमा बढ्नेक्रममा रहेको छ । तापक्रम घटेपछि उपत्यकामा बिह...

  • भारतको बथनाहादेखि नेपालको बुधनगरसम्म रेल्वेको सफल परीक्षण

    विराटनगर : भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वेमार्गमध्ये आइतबार पहिलोपटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खन्डमा डेढ वर्षभित्र कटहरीसम्मै रेल गुडाउन सकिने निर्माण कम्पनीको दाबी छ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मक...

  • चिया प्रशोधन कारखाना शिलान्यास

    सूर्योदय : इलामको सूर्योदय नगरपालिका १ गोर्खेस्थित साँघुबेँसीमा चिया प्रशोधन कारखाना शिलान्यास गरिएको छ ।  साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाको ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने प्रशोधन कारखाना आइतबार शिलान्यास गरिएको हो । सुर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराई, १ नम्बर वडा अध्यक्ष राजकुमार से...

  • पद्‍मरत्‍न तुलाधरको निधन

    काठमाडौं : मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पतालले बताएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अ...

  • किरात साम्यो नालिफुङ्वा मोरङको अध्यक्षका आकाश लङ्वा

    लेटाङ : किरात साम्यो नालिफुङ्वा थुम मोरङको चौथो जिल्ला अधिवेशनबाट आकाश लङ्वाको अध्यक्षतामा निर्वाचित भएका छन् । शनिबार लेटाङ नगरपालिका ४ मा रहेको किरात हाङसाम माङ्हिमको सभाहलमा भएको अधिवशेलनले लङ्वाको अध्यक्षतामा २७ सदस्यीय  जिल्ला कार्यसमिति निर्वाचित गरेको  छ । समितिका उपाध्यक्षमा कल्पना चबेगु र यमन मुसाहाङ लिम्ब...