• सुमन राईलाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपिल !

    इलाम : जीवन र मरणको दोसाँधमा रहेका इलाम नगरपालिका ४ माइपोखरीका २९ वर्षीय सुमन राईलाई बचाउन उनका परिवारले अपिल गरेको छ । दुई महिना अघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म बेहोस् अवस्थामा उपचाररत राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवाले संचारमाध्यम मार्फत अपिल गरेका हुन् । हाल काठमाडौंको त्रिवि शिक...

  • दाजु मानी विस्वास गरेकैले गरिदिए बहिनीको अपहरणपछि हत्या !

      ताप्लेजुङ : गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका २ फुलवारी चोकपुरकी...

  • छुरा प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ

    झापा : छुरा प्रहार गरी श्रीमती हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–६ बस्ने ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । मुर्मुले २८ वर्षीया श्रीमती तारामइ हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण मुर्मुले छुरा प्रहार गरेपछ...

  • रुखले किचेर पदममायाको मृत्यु

    ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमै मृत्यु भएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुस...

  • बजेट अभावमा निर्माणाधीन मन्दिरको काम अलपत्र

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ खाम्बाङ्गमा निर्माणाधीन नागेश्वर शिव मन्दिरको काम बजेट अभावका कारण रोकिएको छ । टाढाका धार्मिक स्थलमा दर्शन गर्न जान नसक्ने वृद्धवृद्धा, अशक्त र अपांगहरुलाई मध्यनजर गरी नजिकै पुजापाठ गर्न सकुन् भन्ने उद्देश्यले उनीहरुको चाहना अनुसार काम सुरु गरिएको निर्माण तथा संरक्षण प्...

  • चुलाचुली ५ का शुक्र लिम्बूले श्रीमती र अशक्त छोरा लिएर किन घर छोड्दै छन् ?

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका ५ का २५ वर्षीय शुक्रराज लिम्बू (नेम्बाङ) ले आफ्नो दुवै मिर्गौला प्रतिरोपण गर्नुपर्ने भएकाले आर्थिक सहयोगको लागि अपिल गर्दै उपचारका लागि संघीय राजधानी काठमाडौं जाँदैछन् । २ वर्ष अगाडी दुवै मिर्गौला ड्यामेज भएपछि उपचारको लागि विराटनगर नोवल अस्पतालमा पुगेका थिए । डाक्टरको सल्लाह अन...

  • मरब क्याम्पसको थरीथरीका चर्चा

    इलाम : हिजोआज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको बारेमा यो वा त्यो कोणबाट थरिथरिका चर्चा भइरहेका छन् । सञ्चार माध्यममा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत...

  • संसारका विभिन्न भागबाट देखिएको सूर्यग्रहण, हेर्नुस् तस्बिरमा

    काठमाडौं : बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ।  नेपाली समयअनुसार  बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म  रहेको थियो। ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएो थियो। पृथ्वीका केही स्थानबाट रिङ अफ फ...

  • बिहीबार सुर्यग्रहण, कहाँबाट कस्तो देखिन्छ ?

    काठमाडौं : पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटस...

  • भोलि सार्वजनिक विदा

    इलाम : बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्ने भए पछि  इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको छ । आज एक सुुुचना जारी गर्दै बिदाको जानकारी दिएको हो । तर यता गृह मन्त्रालयले भने बिहीबार सार्वजनिक विदा नहुने जनाएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको बताए। ‘विदा थियो भन...