• गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

    काठमाडौँ : शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ ।  शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी द...

  • आज डिसेम्बर २२ : वर्षकै छोटो दिन !

    काठमाण्डौ : आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेिीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा ग...

  • फोनिजको राष्ट्रिय भेला सिन्धुलीमा आजबाट सुरु हुँदै

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो राष्ट्रिय भेला आज (आइतबार) बाट सिन्धुलीको खनियाखर्कमा सुरु हुँदैछ । फोनिज सङ्घीय समितिको आयोजनामा पुस ६ र ७ गते डाकिएको भेलामा सङ्घीय समितिका पदाधिकारी, सदस्य, सङ्घीय समितिका सल्लाहकार, लेखा र अनुशासन समितिका संयोजक र सदस्यहरु, संस्थागत समितिका अध्यक्षहरु, प्...

  • रुखबाट लडेर इलामको माङसेबुङमा १ जनाको ज्यान गयो

    इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ नागरुङमा रुखबाट लढेर १ जनाको ज्यान गएको छ । शनिबार विहान ११ बजे घर नजिकै रहेको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६६ वर्षका धनराज लिम्बूको ज्यान गएको प्रदेश १ प्रहरी कार्यलयका सूचना समन्वय अधिकृत प्रहरी वरिष्ठ अधिकृत शेखर कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार घटनाबा...

  • जातीय पोसाकमा युवायुवतीको मोह !

    इलाम : वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित अनि हौसिएर ‘आहा चियाबारी’ भन्दै बाहिर निस्किएपछि अन्य करिब ३० जनाको सङ्ख्यामा रहेका एक विद्यालयको केही शिक्षकसहितको टोली कन्याममा ओर्लिन्छ ।  कन्याममा झरेपछि पर्यट...

  • ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

    उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका बरुवा बसपार्क नजिक ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्क नजिकको बरुवा खोला जानेबाटोमा स.१ त ६८०० नम्बरको ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी १६ वर्षिय परवेज अलि मियाँको घटना स्थलमै मृत...

  • नामै मात्रको सीप विकास केन्द्र !

    इटहरी : नेपालीमा एउटा उखान छ– ‘सरकारी काम कहिले जाला घाम’ । यो उखान इटहरीमा रहेको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँग ठ्याक्क मिल्छ । सरकारले करोडौं रुपैयाँ लगानी गरेर सीप मूलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालय नामै मात्रको छ । कर्मचारीहरू आउने र हाजिर गरेर तलब पकाउने कामबाहेक अरू केह...

  • जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

    बारा : बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । बाराकाे पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि ...

  • २३ करोडको लागतमा सूर्याेदयमा चिया परीक्षण केन्द्र बन्ने

    इलाम : इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा झण्डै २३ करोड रुपैयाँको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । एक नम्बर प्रदेश सरकारको ७५ प्रतिशत र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणका लागि प्रदेश सरकारको भूमि व्यवस्था क...

  • माङसेबुङ मासिक चौथो वर्षमा, वार्षिक उत्सवमा विभिन्न कार्यक्रम (फोटो फिचर)

    इलाम : इलामबाट प्रकाशन हुँदै आएको एकमात्र रंगिन म्याजगिन 'माङसेबुङ मासिक' चौथो वर्षमा प्रवेश गरेको छ । जिल्लाको माङसेबुङ गाउँपालिका ५ माङसेबुङबाट प्रकाशन हुँदै आएको माङसेबुङ शुक्रबारदेखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । वार्षिक उत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । झापाको दमक...