• चार दिनदेखि बेपत्ता माङसेबुङका दुई स्वास्थ्यकर्मी अझै भेटिएनन्

    माङसेबुङ : विगत चार दिनदेखि बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझै भेटिएका छैनन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित बाँझो स्वास्थ्य चौकीका इन्चार्ज ठाकुरप्रसाद याक्खा र सोही स्वास्थ्य चौकीमा कार्यरत अर्का स्वास्थ्यकर्मी सुमन राईलाई यो समाचार तयार पर्दासम्म भेटिएका छैनन् । सुरक्षाकर्...

  • ६४ लाखले लगाए पूर्ण खोप

    काठमाडौं । नेपालमा थप ५ सय ९१ जनामा कोभिड–१९ संक्रमण भएको छ । ९ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणमा ५ सय ९१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ३७ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७ लाख ८२...

  • पछिल्लो २४ घन्टामा भारतमा १४ हजार १४६ जनामा कोरोना संक्रमण

    काठमाडौ : पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।  यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ  । मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन...

  • इलाममा स्वास्थ्य बिमामा आकर्षण बढ्दै

    प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या...

  • कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ । डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।डब्लुएचओले गतवर्षदेखि नै चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारीको कारणबारे अध्ययन गरिहे...

  • थपिए ३६५ संक्रमित, ४ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनामा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हाल नेपा...

  • जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

    काठमाडौं : मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । दीर्घ रोगी, पाको उमेर भएका र अन्यहरुले पनि पर्व मनाउँदा खानपानमा विशेष पथपरहेज बस्न जरुरी छ । दशैं भन्ने वित्तिकै सामान्यतः खानपिन गर्ने र रमाइलो ...

  • शुभकामना आदनप्रदान कार्यक्रममा महिला स्वयं सेविकालाई सामाग्री वितरण

        पाँचथरः फाक्तेप आयुर्वेदिक औषधालयले शुभकामना आदनप्रदान कार्यक्रममा महिला स्वयंसेविकालाई सामाग्री वितरण गरेको छ । २०७८ सालमा आउँदै गरेका विभिन्न चार्डपर्वहरुको अवसरमा औषधालयले आयोजना गरेको उक्त कार्यक्रममा नौ जना आयुर्वेद स्वयं सेविकालाई साडी,चोली र ब्याग प्रदान गरेको हो । वडा नम्बर ५ का अध...

  • एकै पटक ठूलो संख्यामा शिक्षक पद रिक्त हुँदै, विज्ञापन खुलाउने तयारीमा आयोग

    काठमाडौं : लामो समयसम्म पदाधिकारी नपाएको शिक्षक सेवा आयोगले अहिले शिक्षक पदपूर्तिका लागि आवश्यक काम तीव्र गतिमा गरिरहेको छ । आगामी चैत मसान्तसम्म ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त हुने अवस्था आएपछि अहिले आयोगले आफ्नो आन्तरिक तयारीलाई तीव्रता दिएको हो । आयोगका सूचना अधिकारी उपसचिव सुदर्शन मरहठ्ठा आयो...

  • स्वास्थ्यकर्मीले पाएनन् तलब र जोखिम भत्ता, १९ करोड निकाशा हुन बाँकी

    फाइल तस्वीर काठमाडौं । कोरोना संक्रमणको समयमा काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले तलब र जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संक्रमणको दोस्रो लहर सुरु भएयता करारमा राखिएका स्वास्थ्यकर्मीलाई सरकारले साउन महिनादेखिको सेवा सुविधाको भुक्तानी रोकेको छ । दोस्रो लहरको कोरोना संक्र...