• कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्रै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । त...

  • फाल्गुनन्दका मिर्गौला पीडित देश कुमारलाई आर्थिक सहयोग

      पाँचथर : मिर्गौलाको समस्याबाट ग्रसित फाल्गुनन्द-५,नागेम्बाका २९ वर्षिय देशकुमार चेम्जोङलाई नेकपा एमाले फाल्गुनन्दले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला खराब भएका चेम्जोङको डाक्टरले ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि एमाले वडा नम्बर ५ र पालिका कमिटीको तर्फबाट ३१ हजार चार सय १५ रुपैयाँ पीडितको श्रीमती सं...

  • थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    काठमाडौं : चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको १० लाख ५८ हजार डोज कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको हो । बिहीबार बिहान चिनियाँ कार्गो विमानमार्फत उक्त खोप परिमाणको काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ । यसअघि, बुध...

  • मन्त्री खापुङद्वारा पाँचथर अस्पतालको निरीक्षण

    फिदिम: स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले पाँचथर अस्पतालको आइतबार निरीक्षण गरेका छन् । चाडपर्व मनाउन गृहजिल्ला तेह्रथुम आएका मन्त्री खापुङ काठमाडौं फर्कने क्रममा अस्पतालको निरीक्षण गरेका हुन् । गत असोज २० गते राति अस्पतलमा भएको तोडफोडको स्थलगत अवलोकन गर्दै क्षतिको विवरण समेत लिएका छन् । जिल्लाको फालेलुङ ...

  • भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

    एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्...

  • फाकफोकथुमका पाँच वर्षिय दिपशन राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

      इलाम : फाकफाेकथुम गाउँपालिका वडा नम्बर १ का दिपशन राईको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । साविक आम्चाेक ७ निवासी देउप्रसाद राईको कक्षा १ मा अध्ययनरत पाँच वर्षिय छोरा कार्तिक १४ गते विहान ९:३० बजे विद्यालय जाने क्रममा छिमेकीको घरमा छुर्पी पकाउँदै गरेको तातो पानीमा डुवेर गम्भीर घाइते भए...

  • स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग

    काठमाडौं :  नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले आइतबार उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेटेगरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजन...

  • इलाम नगरपालिकामा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव

    इलाम : इलाम नगरपालिकामा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीको संख्या वृद्धि भएपनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । इलाम नगरपालिका...

  • चीनमा बर्डफ्लूको त्रास, २१ जना संक्रमित भेटिएपछि विज्ञहरु चिन्तित

    काठमाडौं । चीनमा बर्डफ्लूबाट संक्रमित हुने मानिसको संख्या बढ्न थालेपछि विज्ञहरु चिन्तित हुन थालेका छन् । यो वर्ष चीनमा बर्डफ्लूबाट संक्रमित हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ । गत वर्ष केबल पाँच जनामा बर्डफ्लू देखिएको थियो । तर यो वर्ष एच५एन६ नामक बर्डफ्लूको प्रजातिबाट २१ जना संक्रमित भएको छ । ...

  • डेल्टा प्लस भेरियन्ट डेल्टाभन्दा धेरै संक्रामक हुनसक्ने विज्ञको चेतावनी

    एजेन्सी । कोरोना भाइरसको नयाँ म्युटेसन (डेल्टा प्लस) डेल्टा भेरियन्टभन्दा पनि संक्रामक हुनसक्ने विज्ञले चेतावनी दिएका छन् । डेल्टा भेरियन्टलाई सबैभन्दा संक्रामक मानिँदै आएकोमा बेलायती विशेषज्ञले डेल्टा प्लस भेरियन्ट थप संक्रामक हुन सक्ने चेतावनी दिएका हुन् । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले यसलाई...