• कोरोना उत्पत्तिबारे चिनियाँ पक्षले दिएको प्रमाणसँग डब्लूएचओ असन्तुष्ट, फेरि अनुसन्धान गर्ने

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना (कोभिड–१९) को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नका लागि भेला गर्दैछ । उक्त रिपोर्टअनुस...

  • दरबन्दी कटौतीको विरोधमा स्थानीयद्वारा शिक्षा शाखामा ज्ञापनपत्र

    माङसेबुङ : विद्यालयमा कार्यरत सहयोगी कार्यकर्ताको निधन हुनसाथ दरबन्दी कटौती गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । माङसेबुङ २ स्थित इभाङ आधारभूत विद्यालयमा कार्यरत मिलन बस्नेतको निधन भएको एक सातामा नै दरबन्दी अन्यत्र स्थानान्तरण गरेको भन्दै स्थानीयले विरोध जनाउँदै शिक्षा शाखा माङसेबुङ गाउँपालिकामा ज्ञापनपत्र ब...

  • अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको विविध कार्यक्रम

    रोङ : ३५ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोङ गाउँपालिका वडा ३ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयको शान्ति ट्रुप स्काउटले विविध कार्यक्रम गरी मनाएको छ । "रिकभरिङ बेटर फर एन इक्‍विटेबल वल्ड" भन्ने नाराका साथ उक्त दिवस मनाएइको हो । दिवसको कार्यक्रममा विद्यालय वरपर विभिन्न किसिमका फलफूलका बिरुवाको वृक्षरोपण ग...

  • अनलाइन कक्षा लिनुअघि विद्यार्थीलाई सोध्नुपर्ने

    विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिनुअगाडि विद्यार्थीको धारणा पनि लिन जरुरी रहेको बेलायती शैक्षिक नियामकहरुले बताएका छन् । कोभिडका मापदण्डहरु बिस्तारै हट्दै गएको हुँदा यस वर्ष अधिकांश कक्षाहरु विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिने अपेक्षा रहेको छ । तरपनि ठूलो समुहमा पढाउन अझै जोखिमपूर्ण...

  • बाल भिडियो प्रतियोगितामा धनकुटाकी अनिसा रूचाल प्रथम

    इलाम :  प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिताको उपाधि धनकुटाकी अनिसा रूचालले जितेकी छन् । संविधान दिवसको अवसरमा आइतबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रतियोगितामा रुचाल विजेता बन्दै नगद ७ हजार रुपैयाँ नगद पुरस्कार जितिन् । दोस्रो पुरस्कार इलामकी रिया लिम्बू र तेस्रो पुरस्कार उदयपुरकी प्रकृती खड्काले हात...

  • अन्तरराष्ट्रिय निबन्ध लेखनमा काठमाडौंका कोइराला प्रथम

    इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगताको उपाधि नयाँबानेश्वर काठमाडौंका संकल्प कोइराला जितेका छन् । गत चैतमा आयोजित प्रतियोगिताका विजेता कोइरालाले नगद ३५ हजार ८ सय प्राप्त गरेका छन् । अनेरास्ववियुले आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको ह...

  • औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ

    जनकपुरधाम : धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजे...

  • इलाममा असोज ४ देखि विद्यालय खुल्ने

    इलाम : गएको वैशाखदेखि वन्द रहेका इलाम नगरपालिकाका नीजि विद्यालयहरु आउदो असोज ४ देखि भौतिकरुपमा सञ्चालनमा आउने भएका छन् । नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो इलाम नगर अधिवेशनको अवसरमा विहीवार सदरमुकाममा आयोजित कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष विकास कर्मचार्यले आवश्यक स्वास्थय मापदण्ड अपनाए...

  • निपा भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं : सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो । मंगलबार प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ ग...

  • प्रविधिमैत्री शिक्षक समाज रोङको अध्यक्षमा खड्का

    रोङ : प्रविधिमैत्री शिक्षक समाजको रोङ गाउँपालिकाको अध्यक्षमा भूपाल खड्का चयन भएका छन् । शनिबार भएको प्रविधिमैत्री शिक्षक समाजको प्रथम गाउँसभाले खड्काको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । समितिका उपाध्यक्षमा सरिता राई, सचिवमा कुमार मगर, सहसचिवमा सुलता खड्का र कोषाध्यक्षमा ठाकुर श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा ...