इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको अभिमुखीकरण मङ्गलबार कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा कार्यालय भवनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बालसञ्जाल, बालक्लब, शिक्षक, विद्यार्थी, स्वयम् सेविका तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । क...
शिक्षा-स्वास्थ्य
-
-
चुलाचुली-१ स्थित जनता माविमा प्रविधिमैत्री शिक्षण र प्रयोगशाला व्यवस्थापनमा गाउँपालिकाको १० लाख अनुदान
इलाम : इलामको चुलाचुली गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुदृढीकरण गर्ने उद्देश्यले चुलाचुली-१ स्थित जनता माध्यमिक विद्यालयलाई १० लाख रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विद्यालयमा भर्चुअल शिक्षण, ईलर्निङ, पुस्तकालय तथा...
-
माङसेबुङ गाउँपालिकामा एकैदिन तीन स्वास्थ्य संस्थाको भवन उद्घाटन
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा एकैदिन तीन वटा स्वास्थ्य संस्थाको नवनिर्मित भवन उद्घाटन भएको छ । मङ्गलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्र, सोही वडाको मनिपुरमा निर्मित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्र र माङसेबुङ-५ मा निर्मित लारुम...
-
माङसेबुङ-५ मा निर्मित लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन
इलाम : इलामको माङसेबुङ गाउँपालिका-५ स्थित लारुम्बामा निर्माण भएको लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन मङ्गलबार उद्घाटन भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईलगायत वडाबासी सरोकारवालाहरुको सहभागित रहेको थियो । नेपा...
-
माङसेबुङ-३ स्थित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ मनिपुरमा निर्माण भएको आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन मङ्गलबार उद्घाटन भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, वडा अध्यक्ष लक्षुमन राई जनम, स्वास्थ्य...
-
माङसेबुङ-३ स्थित चतुरे आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले मङ्गलबार आयोजित कार्यक्रममा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । कोशी प्रदेश सररको आर्थिक वर्ष २०८१/०८२ को ३० लाख र उपभोक्ताको तीन लाख ३३ हजार ३०२ रुपैयाँको लागत साझेदा...
-
घुर्बिसे पञ्चमी क्षेत्रमा रेबिज संक्रमित कुकुर भेटियो, उच्च सतर्कता अपनाउन आग्रह
पाँचथर : इलाम र पाँचथर सिमाना क्षेत्रमा पर्ने घुर्बिसे पञ्चमी आसपास एक शंकास्पद कुकुरमा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय तहले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार दिउँसो घुर्बिसे पञ्चमी हुँदै मानिसलाई टोकेको कुकुर कुम्मायक गाउँपालिकामा पुगेर मरेको थियो। उक्त कुकुरको भेटेरिनरी अस्पताल पाँचथरका प...
-
फाल्गुनन्दमा स्वस्थ जीवनशैली कार्यक्रम प्रभावकारी, ३११ जना लाभान्वित
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले नागरिकको स्वास्थ्य सुधार, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले 'स्वस्थ जीवनशैली कार्यक्रम' सञ्चालन गरेको छ। गाउँपालिकाले योग, आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञानलाई व्यवहारमा लागू गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमम...
-
फाकफोकथुम गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
इलामः फाकफोकथुम गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा आइतवारआमचोकस्थित गाउँपाल...
-
कारागार इलाममा निःशुल्क आँखा शिविर सञ्चालन
इलाम : इलाम कारागारमा रहेका कैदीबन्दीहरूको लागि निःशुल्क आँखा जाँच, चस्मा वितरण तथा मोतिविन्दु भएका बिरामीहरूको शल्यक्रियाका लागि छनोट गर्ने उद्देश्यले विशेष शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ इलामको आयोजनामा शनिबार सम्पन्न उक्त शिविरमा कारागारभित्र रहेका करिब १३६ कैदीबन्दीहरूको आँखा परीक्षण गरिएको ने...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 186
- Next Page »









































