• ४ अर्बको लगानीमा पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल

    बिर्तामोड : झापाको बिर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । ४ अर्ब रुपैयाँको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० शैय्याको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुर...

  • मरब क्याम्पसमा तालाबन्दी नहट्दा विद्यार्थीलाई समस्या

    इलाम : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मरब क्याम्पसमा भइरहेको आन्दोलनलाई लिएर बुुुधबार बिज्ञप्ति जारी गरेको छ । नेवि संघ मरब क्याम्पस एकाईले निकालेको बिज्ञप्तिमा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्रशासन लगायत जिम्मेवार सरोकारवाला निकायलाई स्वार्थ समूहको चँगुलबाट बाहिर निस्कन आग्रह गरिएको छ । साथ...

  • इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आन्दोलन चर्कदै

    इलाम : हिजो आज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको नाम चर्चामा रहेको छ । सञ्चार माध्यममा पनि बिशेष प्राथमिकताका आधारमा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्...

  • झापाको कार्यक्रममा सहभागी नहुन यायोक्खा अध्यक्षलाई चेतावनी

    झापा : किरात राई विद्यार्थी संघ झापा जिल्ला समितिले संगठनको विवाद समाधान नगरेसम्म झापा जिल्लाको कुनै पनि कार्यक्रममा सहभागी नहुन किरात राई यायोक्खाका अध्यक्ष दिवस राईलाई आग्रह गरेको छ । शनिबार झापाको दमकमा हुन लागेको किरात राई कोयु कोयी सोदेलको अधिवेशनमा यायोक्खा अध्यक्ष राई प्रमुख अतिथि भएर सहभागी हुन लागेको भन्दै ...

  • सुमन राईलाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपिल !

    इलाम : जीवन र मरणको दोसाँधमा रहेका इलाम नगरपालिका ४ माइपोखरीका २९ वर्षीय सुमन राईलाई बचाउन उनका परिवारले अपिल गरेको छ । दुई महिना अघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म बेहोस् अवस्थामा उपचाररत राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवाले संचारमाध्यम मार्फत अपिल गरेका हुन् । हाल काठमाडौंको त्रिवि शिक...

  • मरब क्याम्पसको थरीथरीका चर्चा

    इलाम : हिजोआज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको बारेमा यो वा त्यो कोणबाट थरिथरिका चर्चा भइरहेका छन् । सञ्चार माध्यममा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत...

  • अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसमा निबन्ध प्रतियोगिता

    इलाम : अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा इलाममा अन्तर माध्यमिक विद्यालय (कक्षा १२) स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । दिवसको अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले 'सीप र रोजगार : आर्थिक समृद्धिको आधार' शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा इलाम नगरपालिकाका १ संस्थागत सह...

  • फिक्कलमा संचालित आँखा शिविरमा ८५ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    इलाम : इलामको फिक्कलमा संचालित ३ दिने निशुल्क आँखा शिविरबाट ५ सय ८३ जना आँखाका रोगीले सेवा लिएका छन् । समुदाय-प्रहरी जिल्ला समिति इलाम, पुर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र सुर्योदय नगरपालिका इलामको संयुक्त आयोजनामा भएको शिविरमा ८५ जनाको मोतियाविन्...

  • एलबी ज्वेलर्सद्वारा विद्यार्थीलाई स्टेशनरी वितरण

    पाँचथर : फाल्गुनन्द-५ को टीका भैरुङ्ग आधारभूत विद्यालयका विद्यार्थीलाई एलबि ज्वेलर्सद्वारा स्टेशनरी वितरण गरेको छ। निम्न आर्थिक अवस्था भएका विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उदेश्यले ज्वेलर्सका संचालक लालबहादुर रहपालले एक कार्यक्रम बीच सामाग्री प्रदान गरेका छन् । विगत लामो समय देखि घुर्बिसे पञ्चमीमा सुनचाँदी...

  • फाल्गुनन्द गाउँपालिकामा १ करोड ३३ लाखको अपाङ्गता रोकथाम सम्बन्धी कार्यक्रम संचालन हुने  

    पाँचथर : फाल्गुनन्द गाउँपालिका र नेपाली गैरसरकारी संस्था करुणा फाउन्डेसन बीच अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम संचालनको लागि बिहीबार एक कार्यक्रमका साथमा सम्झौता गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक अध्यावधिक,स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण,क्षमता विकास,जीवीकोपार्जन,समावेशी शिक्षा,जनचेतना अ...