• छिमेकीबीच झगडा हुँदा शेर्माको मृत्यु

    नयाँ बुलन्द पाँचथर : दुई छिमेकीबीच झगडा हुँदा बिहीबार साँझ पाँचथरको नागीन गाविसमा एक बृद्धको मृत्यु भएको छ । नागीन–८ भोटेगाउँमा दुई छिमेकीबीच झगडा हुँदा कुटपिटबाट ६४ बर्षीय डाल्मु शेर्माको मृत्यु भएको हो । छिमेकी १८ बर्षीय फुर्ते भनिने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा डाल्मुको मृत्यु भएको हो । बिहीबार साँझ डाल्मु शेर...

  • रूसी सैनिकको विमान दुर्घटना हुँदा ९२ काे मृत्यु

    बिबिसी : ९२ जना यात्रुसहित सिरिया तर्फ गइरहेकाे रूसी सेना विमान आइतबार दुर्घटना हुँदा त्यसमा सवार सबैजना मृत्यु भएकाे छ । उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो । रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेन...

  • दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने

    सोलः दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो। यो संख्यामा नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन्। तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ। ४१...

  • सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

    पेरिस : सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ । यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्...

  • वान कि मुनले कोरियाको राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न सक्ने

    संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिका रूपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । राष्ट्रसंघ प्रमुखका रूपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र आफूले यस्तो धारणा बनाएको बताएका छन्...

  • लेबनान अदालतद्वारा रोजमायालाई डिपोर्ट नगर्न आदेश

    होम कार्की : लेबनान अदालतले घरेलु कामदार रोजमाया लिम्बुलाई दुईसातासम्म डिपोर्ट नगर्न सुरक्षा महानिर्देशनालयको कार्यालयलाई आदेश दिएको छ । लेबनान प्रहरीले घरेलु कामदारको हैसियतमा भएका रोजमायाले ‘अधिकारकर्मी’ को भूमिका खेलेको र हाउसमेडलाई भगाएको भन्दै आरोप लगाई पक्राउ गरी नेपाल पठाउन लागेको थियो । उनीभन्दा तीन दिन...

  • दसगजामा गुम्बा बनाउँदै भारत

    इलाम : भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रापञ्चायतको बीचमा पर्ने नेपाल भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको  भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फटकका स्थानीय अगुवा बुद्ध तामाङले दिएको आजको अन्नपूर्णमा समाचार...

  • महिलाले जन्माइन् अनौठो बच्चा: तीन हात, दुई टाउको, दुई खुट्टा र एक मुटु

    मुम्बई : मुम्बईमा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मुम्बईको सायन अस्पतालमा सियासिम बच्चालाई जन्म दिएको हो । यो नवजात शिशुको तौल ४।५ किलोग्राम छ र दुई टाउकोका साथै शरीरमा ३ हात पनी छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुको दोस्रो टाउको काँध नजिकै छ । भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको ना...

  • ईपीएस परीक्षामा ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण

    देवेन्द्र सम्बाहाम्फे सोल : रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत स...

  • बिरोध र्यालीको क्रममा काबुलमा आत्मघाती हमला, ६१ को मृत्यु, २०० बढी घाइते

    काबुल : अफगानिस्तानमा अल्पसंख्यक हजारा समुदायले गरेको प्रर्दशनका क्रममा शनिबार दुई आत्मघाती विस्फोट हुँदा कम्तिमा ६१ जनाको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । अलजजिराका अनुसार इराकको इस्लामिक स्टेट र द लेभान्त (इएसआइएल) ले घटनाको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटका दुई लडाकुले आत्मघाती विस्फोट गराएको इस्लामि...