काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्...
विश्व-प्रवास
-
-
पाँचबुँदे घोषणापत्र जारी गर्दै, इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन सम्पन्न
काठमाडौ : इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै आज काठमाडौमा सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ । मानव बेचबिखन, बाल हिंसाजस्...
-
सिड्नीमा नेपाली युवा मृत फेला
अष्ट्रेलिया : अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत फेला परेका छन् । मृतक काठमाडौ बाफल घर भएका निरजलाल श्रेष्ठ रहेको बुझिएको छ । सिड्नीको कार्लटनमा बस्दै आएका श्रेष्ठ ३ वर्षअघि विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए । उनी स्थानीय फेडेरेसन युनिभर्सिटीबाट आइटीमा मास्टर्स डिग्रीको अध्ययन सकेर स्थायी बसोबासको अनुमती लि...
-
यौनदुर्व्यवहारको मामिलामा फसे ट्रम्प, मुद्दा दर्ता
एजेन्सी न्युयोर्क : अमेरिकाका नव निर्वाचित राष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप लगाउने ४१ वर्षीय एक पूर्व रियालिटी शोको सहभागी समर जर्वासले मानहानीको मुद्दा दर्ता गरेकी छिन् । जर्वासले सन् २००७ मा ट्रम्पले उनीमाथि दुर्व्यहार गरेका थिए । उनले ट्रम्पले आफ्नो व्यवहारलाइ लिएर देशसँग झुठो बोलिरहेको आरोप लगाएकी छिन् ।पत्रक...
-
इजिप्टमा भएको आक्रमणमा आठ सुरक्षा अधिकारी मारिए
इजिप्ट : इजिप्टको एक इलाका प्रहरी सुरक्षा जाँच चौकीमा आज भएको एक आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु र अन्य तीन जना नराम्ररी घाइते भएको इजिप्टको स्वास्थ मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । राजधानी कायरोबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने ‘इजिप्ट्स न्यु भ्याली गभर्नोरेट’ सुरक्षा जाँच चौकीमा ...
-
बेल्टमा झुण्डिएका थिए यम बुद्ध
नवीन पोखरेल लन्डन : स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ छ । उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण...
-
मलेसियामा एक इलामेको मृत्यु
नयाँ बुलन्द इलाम : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ। तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए। मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबा...
-
स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल
झापा : भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ । कमिटीले एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग...
-
जिप दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु
भारत : भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। दुर्घटनामा सोही परिवारकै...
-
नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल
दुबई : नेपाल पत्रकार महासंघ युएई शाखको पाँचौ अधिवेशन भुपराज बस्याललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईको एक रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सहसचिवमा नारायाण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यल...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 70
- Next Page »

































