• राजनीतिमा सुहाङ सम्भावना

    सुवास नेम्वाङका छोरा सुहाङले राजनीतिको लामै यात्रामा निस्कने तयारी गरिरहेका छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’ ...

  • अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा

    माङसेबुङ : अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा तुम्बापो लिम्बू निर्वाचित भएकी छन् । शनिबार माङसेबुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र माङमालुङमा सम्पन्न प्रथम सम्मेलनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएकी हुन् । सम्मेलनले लिम्बू अध्यक्षतामा गाउँकार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा वर्षा लिम्बू, स...

  • माओवादी-नेसपा एकताको बाटो खुल्यो, प्रचण्डको नेतृत्वमा एकता समिति

    काठमाडौँ : नेकपा माओवादी केन्द्र  र नेपाल समाजवादी पार्टी (नेसपा) बिच एकता अघि बढाउन बाटो खुलेको छ । माओवादीको तर्फबाट एकता संयोजन समिति बनाउन ढिलाइ हुँदै आएको बेला शनिबार बसेको स्थायी कमिटी बैठकले आवश्यक निर्णय गरेको छ । स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा...

  • स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण गर्दै एमाले इलाम

    इलाम : नेकपा (एमाले) इलामले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन थालेको छ । एमाले स्कुल विभागको आयोजनामा जनप्रतिनिधिलाई गत १५ पुसदेखि प्रशिक्षण दिन थालेको एमाले इलामले जनाएको छ । एमालेले नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरू‌लाई एक दिवसीय प्रशिक्षण दिदैं ...

  • इलाम-२ मा साझा उम्मेदवार बनाउने पहिचान पक्षधरको निर्णय

    सुनसरी : प्रदेश नम्बर १ पुनः नामकरण समितिले इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत पहिचान पक्षधरको सुनसरीको धरानमा बसेको दुईदिने बैठकले इलाममा हुने उपनिर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गर...

  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    कैलाली : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो। निर्विरोध भए दिउँसो १ बजेसम्म अध्यक्ष घोषणा गर्ने का...

  • नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आजदेखि

    टीकापुर : रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू...

  • आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

    काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । यही पुस...

  • अखिल (क्रान्तिकारी) माई नगर अध्यक्षमा पौडेल

    माई : अखिल (क्रान्तिकारी) माइ नगर समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले शिखर पौडेललाई अध्यक्षमा निर्वाचित गरको छ । सम्मेलनबाट उपाध्यक्षमा प्रदिप आचार्य र नारायण दाहाल, सचिवमा जेनिका राई,  सहसचिवमा एडसन लाम्गादे र अनिश खड्का एवम् कोषाध्यक्षमा सुम्निमा निर्वाचित भएका छन् । सदस्यहरुमा सुनिता राई, रन्...

  • माङसेबुङ-१ मा विभिन्न पार्टी परित्यागग गरी १८ जना माओवादी केन्द्र प्रवेश

    माङ्सेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ मा विभिन्न पार्टी परित्या गरी १८ जना नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीलगायत परित्याग गरी बमबहादुर लिम्बूको नेतृत्वमा माओवादी प्रवेश गरेका हुन् । शनिबार जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान समापनको अवसरमा आयोजित वड...